जुम्ला ।  जुम्लाको सरकारी टोली भगवती पुजाका लागि बाजुरा स्थित बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली मंगलबार प्रस्थान गरेको हो ।

जुम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिकामा कार्य सम्पादन करार सम्झाैता गरिएकाे छ । चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत र प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाबीच ३६ बुँदे कार्यसम्पादन करार सम्झाैता भएकाे हाे । चालु आर्थिक

जुम्ला – नेपाल तरुण दल जिल्ला कार्यसमिति जुम्लाको अधिवेशन लम्बिदै गएको छ । पाँचौँ अधिवेशन साउन ९ गते उद्घाटन भएको हो । साउन १० गतेदेखि बन्द सत्र सुरु भएको हो । दलभित्रको आन्तरिक असमझदारी र

जुम्ला । जुम्लामा काँचो स्याउ टिप्न रोक लगाइएको छ । साउन महिनामै काँचो स्याउ टिप्ने र निर्यात हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै काँचो स्याउ टिप्न रोक लगाईएको हो । राम्रो मुल्य पाईने दाउमा जुम्लाबाट प्राय

जुम्ला । कृषि, पर्यटन, जलविद्युत,जंगल पशुपालन तथा सांस्कृतिक, भाषा साहित्य र सभ्यतासँंगै कर्णाली जडिबुटीको प्रचुर सम्भावना बोकेको प्रदेश हो । कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु र जाजरकोट जिल्ला जडिबुटीमा आत्मनिर्भर जिल्ला हुन् । यी

जुम्ला – तातोपानी गाउँपालिका जुम्लाले गुणस्तरहिन गड्यौला मल वितरण विषयमा छानविन समिति गठन गरेको छ । गाउँपालिका प्रवक्त वडाध्यक्ष अमरबहादुर रोकायाको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । साउन ९ गते गाउँकार्यपालिकाको निर्णयले गाउँपालिका प्रवक्त

जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्ला कार्य सम्पादनमा उत्कृष्ट हुदैँ प्रथम हुन सफल भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित वार्षिक कार्यक्रमहरु सम्पादन उत्कृष्ट रुपमा गरेकोमा पूर्वाधार विकास कार्यालय जुम्ला प्रथम भएको हो

जुम्ला – नेपाल तरूण दल जिल्ला कार्य समिति जुम्लाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन भएको छ । नेपाली कांग्रेसकी सह महामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको हो । तरुद दलको जिल्ला अध्यक्ष पदमा रस्साकस्सी

जुम्ला—चन्दननाथ नगरपालिका जुम्लाले दीर्घरोगका बिरामीलाई औषधि उपचार प्रदान गर्ने भएको छ । विपन्न नागरिक औषधि उपचार सम्वन्धी कार्यविधि, २०७८ अनुसार खर्च उपलब्ध गराउन थालेको हो । मिर्गौला प्रत्यारोपण, डायालाइसिस, क्यान्सर रोग र मेरुदण्ड पक्षघात भएका

हुम्ला- सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामी ६ वर्षदेखि जिउनको लागि सङ्घर्ष गर्दै आएका छन् । तर, गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण उनी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आएका