सुर्खेत – सुर्खेतमा एसईई परीक्षा दिइरहेकी एक छात्रा मृत फेला परेकी छन् । पञ्चपुरी नगरपालिका – ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । एसईईको परीक्षामा सहभागी हुन उहाँ पञ्चपुरी नगरपालिका
सुर्खेत ः क्षमता भन्दा झण्डै पाँच दोब्बर कैदीबन्दी रहेको सुर्खेत कारागार कैदीबन्दीहरूका लागि यातनागृह बन्दै आएको यहाँका कैदीबन्दीहरूले गुनासो गरेका छन् । सुर्खेत कारागारको नियमित अनुगमनको क्रममा ०७४ चैत ७ गते कारागार पुगेका इन्सेक जिल्ला
जुम्ला ः तिला गाँउपालिका ३ दलित बस्तीमा एक दिने निशुल्क विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारणले स्वास्थ्य उपचार गराउन नसक्ने दलितलाई लक्षित गरी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर
जुम्ला ः हिमा गाउँपालिका २ कोईरेलीगाउँलाई सवै प्रकारका हिंसामुक्त बस्तीका रुपमा घोषणा गरिएको छ । गाउँपालिकाको आयोजनामा उक्त बस्तीलाई हिंसामुक्त घोषणा गरिएको हो । छाउपडिको अन्त्य भएको, महिला कार्यवोझ कम भएको, महिला पुरुष समान काम
प्रचार प्रसार कार्यक्रम नीति नेपाल टेलिकमको रिचार्जकार्डमा रारातालको फोटो र रारा कर्णाली पर्यटन वर्ष २०७५ लेखि प्रचार प्रवद्र्धन गर्न सहयोग माग्ने । सरकारी कामकाजको आधिकारीक लेटरप्याडको फुटेजमा रारा भ्रमण वर्षको नारा उल्लेख गर्ने
हुम्ला ः हुम्लाको विकट ताँजाकोट गाउँपालिका(३ मासपुरवासी कवाडी खोलाको अस्थायी काठेपुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हुम्ला र बाजुराको सीमामा रहेको कवाडी खोलाको काठेपुल असारको बाढीले भत्काएपछि अस्थायी संरचना बनाइएको हो। पक्की पुल नहुँदा
प्रेमराज सिम्खाडा कालिकोट । जिल्लाको पलाँता गाउँपालीका सडक संजालमा जोडीएको छ । जनयुद्धको वेला सरकारी सेना द्धारा मारिएका परेग शाही उपनामका मुनालको नाम वाट नामकरण गरिएको मुनाल मार्ग निर्माण कार्य सुरु भएपछि पलाँता ९ संडक
जुम्ला ः ‘खेतीपाती गरौँ, उमेर ढल्किसक्यो । व्यापार–व्यवसाय गरौँ भने लगानी छैन । बिहान–बेलुका छाक टार्नै धौ–धौ छ,’ उमेरले ६० नाघिसकेका पातारासी गाउँपालिका– ५ तलिल्होर्पका कैलो नेपालीले भने । उनी परम्परागत आरन पेसाबाटै जीवन निर्वाह
जुम्ला ः सानो परिवार खुसी परिवार दुई सन्तान इश्वरको बरदान भन्ने मुलनारा सहित जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा स्थायी परिवार नियोजन पुरुष बन्ध्याकरणको घुम्तीशिवरमा दुई सय ४३ जना पुरुषले बन्ध्याकरण गरेका छन् । सन्तानका सहर
जुम्ला ः कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले हिमाली क्षेत्रमा लक्ष्य अनुसारको उब्जनी हुदैन । परम्परागत शैलीमा खेरिने खेतीपातीले उत्पादकत्व ह्रास हुदै गईरहेको अबस्था छ । खनजोत देखि मलजल सम्मका विविध पक्षमा आबश्यक ज्ञान तथा साधन
