जुम्ला ः चैत ८ गतेबाट सुरु हुने एसइइ परीक्षा संचालनको तयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी नारायण कृष्ण श्रेष्ठले बताए । उनले भने जुम्लामा संचालन हुने एसइइ परीक्षामा २ हजार ७ सय ९४ जना

नन्द सिंह हुम्ला ः सिमकोटमा खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेरामा बस्दै आएका व्यक्ति पीडित भएका छन् । सिमकोट गाउँपालिकाले मनोमानी रूपमा तीन वटा करको मुल्य तिर्न लगाएपछि बजारबासी समस्यमा परेका छन्

सुर्खेत ः कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि चैत मसान्तभित्रै बजेट ल्याउने भएको छ । त्यसका लागि गृहकार्य सुरु गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकामा खबर छ

कालिकोट ः जनप्रतिनिधिहरु अवलोकन भ्रमण भन्दै देश दौडाहामा निस्कँदा स्थानीयवासी मर्कामा परेका छन् । आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा विभिन्न स्थानीय तहका कर्मचारी सहित जनप्रतिनिधिहरु अन्य जिल्ला भ्रमणमा निस्किएपछि स्थानीय तहमा हुने

जुम्ला ः पातारासी गाउँपालिकाको माथाचौरमा संचालित दन्तशिविरबाट स्थानीय लाभान्वित भएका छन् । स्वदेशी तथा विदेश दन्त चिकित्कहरुबाट स्थानीयले दातको चेकजाँच गराएका हुन् । कर्णाली विकास हातेमालो सेवा समाज जुम्ला संचालित पाँच दिने दन्तशिविरमा स्थानीयबासीहरुले सेवा

जुम्ला ः कर्णाली राजमार्गमा चल्ने सवारी साधनको भाडा दर एकरुपता गर्न प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले यातायात व्यवसायीहरुलाई निर्देशन दिएका छन् । सावरी साधनको भाडादरका विषयमा संचार माध्यम कुरा आएपछि यातायात व्यवस्थापन समितिका संयोजक तथा

पातारासी गाउँपालिका ५ माथिल्होर्प गाउँका महिलाहरुले छुईगोठ मुक्त गरेका छन् । सदियौँ देखि समाजमा जगडिएर रहेको कृस्कार छुई भएको अवस्थामा गोठमा नबस्ने भन्दै मुक्त गरेका हुन् । माथिल्होर्प गाउँका महिला तथा पुरुषहरुको अगुवाई तथा पातारासी

रामेछाप ः जिल्लाको खाँडादेवी गाउँपालिका ६ माकादुमकी २५ वर्षिय तारा केसीले गए राती आफ्ना २ छोरीलाई आगो लगाई हत्या गरेकी छिन। १० बजे बाँसका भाटाले बारेको कटेज भित्र बच्चा सुतेको अवस्थामा बच्चाको छेउमा खर राखेर

‘कुनै पनि वायुयान धरतीमा हुन्जेल, अत्यन्तै बलियो हुन्छ। फलामजस्तो, चट्टानजस्तो, ईस्पातजस्तो…तर जब वायुयानले धरती छोड्छ, तब यो अन्डाको बोक्राजस्तो संवेदनशील भइदिन्छ’, एक विमान चालक मित्रका शब्द हुन् यी। वायुयान मान्छेको त्यस्तो अचम्मलाग्दो आविष्कार हो, जो

डडेल्धुरा । जिल्लाको परशुराम नगरापलिकामा रहेका राउटे बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेहरुको आर्थिक