सागर परियार, सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि केन्द्रिय राजधानी काठमाडौंसँग अव सिधा हवाइ उडान हुने भएको छ । चैत्र तेस्रो साता देखि सिधा हवाई उडान गरिने हवाइ सेवाप्रदायक कम्पनीहरुले जनाएका छन् । संस्कृति, पर्यटन

हुम्ला ः ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा ताजाकोट गाउँपालिका १ स्थित काँडा जिमाना गाउँका २४ घरधुरीका  आगालागी पीडित फागुन १८ गतेदेखि खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । फागुन १८ गते राति १० बजे अज्ञात

  गभर्नर डा. चिरञ्जीवी नेपालको भूमिका मर्जरमा हतारो, कारबाहीमा अवरोध राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताललगायत सञ्चालक

काठमान्डौ ःमाध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । ७७ जिल्लालाई चार क्लस्टर बनाएर फरक–फरक प्रश्नपत्र तयार गरिएका छन् । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि

काठमाडौ ः केन्द्र सरकारले प्रदेशका समस्या समाधानमा चासो देखाएको छ।प्रधानमन्त्री केपी ओलीले प्रदेशले भोग्नुपरेका समस्या, विकास आयोजना र कार्यसञ्चालनका प्रक्रियाबारे जानकारी लिने उद्देश्यले आयोजना गरेको छलफलमा प्रदेशका समस्या समाधानमा चासो लिएको हो। केन्द्र र प्रदेश

काठमाडौं ः यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र

डोल्पा ः दुर्गम जिल्ला डोल्पामा पहिलो पटक ५३औँ अन्तर्रा्ष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस भव्य रुपमा मनाईएको छ । जिल्ला दलित संघर्ष समिति, डोल्पा दलित सशक्तिकरण केन्द्रको आयोजना र केड, क्लेप नेपाल र त्रिपुरा सुन्दरी नगरपालिकाको

संसदिय विकृति अन्त्य विना आर्थिक विकास र समृद्धि असम्भव ः आजभोलि सबै राजनैतिक दलहरुले आर्थिक विकास र समृद्धिको कुरा गदै मुलुकलाई समुद्धि तिर लैजाने आश्वासनहरु बाडि रहेका छन । निश्चित रुपमा २६ बर्ष यता मुलुकमा

कालिकोट ः स्थानीय तह गठन भएको एक वर्ष नहुँदै कालिकोटका दुई स्थानीय तह अख्तियारको फन्दामा परेका छन् । कालिकोट जिल्लाको नहरिनाथ गाउँपालिका र महावै गाउँपालिकाका कागज पत्र अख्तियारको कार्यलय सुर्खेतले जफत गरेको छ । स्थानीय

सुगम बस्नेलाई एमडी बन्ने बाटो बन्द काठमाडौँ ः दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् । लोकसेवा पास