काठमाडौं ः संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो।
सुर्खेत । प्रदेश नम्बर ६ को संसदको चौथो बैठक आज बसिरहेको छ । आजको बैठकमा मुख्यगरी प्रदेशको नामाकरण र राजधानी कहाँ बनाउने भन्ने प्रस्ताव पेश गरिने कार्यसूची तयार गरिएको छ । सरकारले यसअघि नै प्रदेश
मानदत्त रावल जुम्ला ः पातारासी गाँउपालिकाको उर्थुचौतारामा निर्माणधिन पक्कीपुल समयमा नबन्दा पालिकालाई भारतीय सहयोगबाट प्राप्त भएको एम्वुलेन्स लगायत अन्य सवारी साधन आवतजावत समस्या भईरहेको छ । सदरमुकाम खलंगा र पातासारी गाउँपालिकालाई जोड्ने उर्थुचौतारामा पक्की पुल
काठमाडौँ ः केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारले भोलिसम्म पूर्णता पाउने भएको छ । मन्त्रालय बाँडफाडमा सहमति जुटेसँगै सरकार बिस्तारको बाटो खुलेको हो । सरकारमा जाने मन्त्री र मन्त्रालय टुङ्गो लगाउन माओवादी केन्द्रको पूर्व
सुर्खेत ः प्रदेश नम्बर ६ लाई डिजिटल प्रदेश निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृहकार्य थालेको छ । प्रदेश भित्रका सवै घटनाहरु तत्काल एकैठाउँ संकलन गर्न र प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने उदेश्यले मन्त्रालयले डिजिटल
रामचन्द न्यौपाने डोल्पा ः नेपालगञ्ज विमानस्थल देखि कर्णालीका सम्पुर्ण जिल्लाहरुमा उडान गर्ने विभिन्न एअरलाईन्सको सहुलियत टिकट बितरणको जिम्मा एअरलाईन्स आफैँले लिने भएका छन् । बर्षौदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरीलाई रोक्न सम्बन्धित एअरलाईन्सलाई नै बितरण
सागर परियार, जुम्ला ः उनकै टोपी, उनकै कोट, र उनकै पटुकी बाधी गाउँमा निष्कन्छन् । घरमा भेडा बाख्रा पुर्खौउली रुपमा पाल्दै आएकाले पनि उनबाट बन्ने कपडाको व्यापार विगत धेरै गर्दथे । कुनै बेला उनको कपडा
सुर्खेत ः प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षा बिना समृद्धि सम्भव नभएको भन्दै विशेष किसिमको सुरक्षा नीति अपनाइने बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले बुधबार संघको कार्यालयमा ायोजना
लमजुङ । प्रविधिमैत्री सेवा दिन जिल्लाका कार्यालयले सुरु गरेका वेबसाइट प्रयोग विहीन बनेका छन्। वेबसाइट ‘अपडेट’ नहुँदा सेवाग्राहीले लाभ लिन सकेका छैनन्। छिटो जानकारी लिन वेबसाइट हेर्ने चलन बढ्दै गए पनि कर्मचारीले अपडेट नगरिदिँदा कार्यालयको
पुरुषोत्तम पौडेल नेपालको भूराजनीतिक संवेदनशीलताका कारण हाम्रा दुवै छिमेकी भारत र चीनको यहाँ गहिरो रणनीतिक चासो रहेको छ। एक छत्रजस्तै भारतको आर्थिक र व्यापारिक भूमिका रहेको नेपालमा केही समययता चीनको दरिलो उपस्थितिले प्रतिस्पर्धा त बढाएको
