जुम्ला ः यसैत कर्णाली एक पिछडिएको क्षेत्र । केन्द्रले जहिलेपनि कर्णालीलाई रोक भोक र अशिक्षाको संज्ञा दिने गरेको छ । “स्वास्थ्य नै सवै भन्दा ठुलो धन हो” भन्ने मान्यताका साथ जुम्लाको तातोपानी गाँउपालिका ३ को

मानदत्त रावल संघीय संरचनापछि चन्दननाथ नगरपालिकालाई १० वटा वडामा विभाजन गरिएको छ । कर्णाली अञ्चलकै पहिला चन्दननाथ नगरपालिका हो, देश संघिय पुर्नसंरचना जानु भन्दा पुर्व नै साविकका चार गाविस महत, चन्दननाथ, कार्तिकस्वामी र तलिउम गाविसलाई

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीलगायतका विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ–आफ्नै तरिकाले गरिरहेका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालको सुरक्षा प्रबन्ध सशस्त्र प्रहरीले मिलाएको छ । मुख्यमन्त्री

सागर परियार ः नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पाका बालबालिकाको हातमा किताब पुगेको छैन । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा

रामसिंह रावल सिन्जाहाट बाँझी गयो, कोटमा ढँटेला, विराट बिराइनु भैगो, यै घटिया बेला । पाथरनाउली पुरानिगो, पृथ्वीमल वाइगया, पन्चकोशी रुइनो उमर्‍यो, ज्वाला सेलाई गया । जुमलेश्वरका लामाथाडा पैकेलाको सरौं, यो जुग यैथरै आयो अब कसो

सागर परियार, तातोपानी गाउँपालिका २ का रवि बुढाले स्वास्थ्य बिमा कार्यक्रमका बारेमा रेडियोमा सुनेका थिए । वार्षिक रुपमा ४ जना परिवारले २५ सय जम्मा गरी झण्डै ५० हजार बराबरको स्वास्थ्य सेवा पाउने, प्रत्यक २ महिनाको

सुर्खेत ः प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेत राखिएको छ । प्रदेश सभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने मन्त्रिपरिषद्को प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको सामाजिक विकास मन्त्री दलबहादुर रावलले जानकारी दिए । यो बैठकले

एजेन्सी ः माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनले देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउन संसद्लाई अनुरोध गरेका छन् । राष्ट्रपति यामिनले थप १५ दिन सकंटकालको अवधि लम्बाउन सोमबार संसद्लाई आग्रह गरेका हुन् । माल्दिभ्समा गत फेबु्रअरी ५ देखि

काठमान्डौ ः माईती नेपालले मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ जनचेतना अभियान शुरु गरेको छ । ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखन बिरुद्ध गरौँ खबरदारी’ भन्ने मुल नाराका साथ आजबाट पश्चिम नेपालको कञ्चनपुरदेखि अभियान शुरु भएको हो ।

‘साप्ताहिक मञ्च’बाट पत्रकारिता सुरु गर्दा, चल्तीका दुई वाक्य मैले पनि कण्ठस्थ गरेँ। पहिलो– पत्रकारिता समाजको ऐना हो। दोस्रो– ‘साप्ताहिक मञ्च’ राष्ट्रको सम्पत्ति हो। आज त्यो सम्झेर हाँसो उठ्छ, रमाइलो लाग्छ। पत्रकारिताको रिपोर्टिङ पाटो समाजको ऐना