तम्घास । गुल्मीदरबार गाउँपालिका–३ राजा गुल्मीका भुषाल दम्पतीले मकैको बीउ बेचेर बर्से्नि राम्रो आम्दानी गर्दै आएका छन्। स्थानीय लक्ष्मीकुमार भुषाल र उनकी जीवनसाथीले स्थानीय मनकामना ६ जातको मकैको बीउ बिक्री गर्ने गरेका छन्। व्यावसायिक कृषिखेतीलाई

काठमाडौं । संघीय संरचनामा गएसँगै प्रहरीमा झन्डै ६ हजार जनशक्ति तत्काल थप्नुपर्ने देखिएको छ। प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, गृहसचिवलगायत उच्चपदस्थ व्यक्तिको सुरक्षार्थ दैनिक काम(कारबाहीमा थप प्रहरी चाहिने देखिएको हो। यसका लागि

काठमाडौं । देशको चरम ऊर्जा संकट सम्बोधन गर्ने बूढीगण्डकीभन्दा पनि रणनीतिक महत्वको उत्तरगंगा पूर्ण जलाशययुक्त जलविद्युत् आयोजना (८२८ मेगावाट) को लाइसेन्स रद्द गराउन स्वयं विद्युत् प्राधिकरण नै अध्ययन प्रक्रिया रोकेर बसेको पाइएको छ। आगामी असार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद्

काठमाडौं । माओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ। एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर भएपछि माओवादी मन्त्री पठाउन सहमत भएको छ। माओवादीले बुधबारसम्म सरकारमा सहभागिता जनाउने

हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ९एसपी० श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवदहमा प्रहरी माथि पुनले फायर गरेपछि जवाफी कारवाही गर्दा पुनसहित उनका सहयोगीलाई गोली

देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा भने अझै मोटरबाटो पुग्न सकेको छैन । बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्‍याउने लक्ष्य राखिएको छ’ भन्न थालेको

प्रदेश प्रमुख, प्रदेश सभा र सरकारलाई काम गर्न अप्ठ्यारो सुर्खेत ः संघीय सरकारले प्रदेश ६ मा खटाएका २ सय १५ कर्मचारीमध्ये १ सय ५३ जना अझै उपस्थित भएका छैनन् । सोमबारसम्म प्रदेश प्रमुखको कार्यालय, प्रदेश

शुभाकर विश्वकर्मा, मुगु ः प्रदेश सरकारमा मुगुको प्रतिनिधित्व शुन्य देखिएको छ । प्रदेश नम्बर ६ को प्रदेशमा प्रतिनिधित्व बाहेक अन्य जिम्मेवारी नपाएको भन्दै मुगाली जनता आका्रेशित भएका छन् । सासंदको हैसियतमा सहभागिता जनाउने बाहेक अन्य

मानदत्त रावल जुम्ला ः चन्दननाथ नगरपालिका स्थित कार्कीमा रहेको जीपी स्टेशनरीमा आगलागी हुदा लाखौको क्षेति भएको छ भने सादायिक तथा निजि विद्यालयका पाठ्यपुस्तक भने जोगिएका छन् । निजि तथा सामुदायिक विद्यालयका पाठ्यपुस्तकको विग्रेता जीपी स्टेशनरीमा