कर्णाली पोष्ट दैनिक, जु्म्ला । प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रको तर्फवाट महेन्द्रवहादुर शाहीलाई चयन भएका छ । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको माओवादी केन्द्र

काठमाडौँ, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नामिबियाले नेपाल सामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको एफिज पार्कमा भएको खेलमा नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो ओभरबाटै नामिबियालाई

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच एक घन्टाबढी ‘वान टु वान’ वार्ता भएको छ। भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरको मानभवनको एक घरमा

कर्णाली पोष्ट जुम्ला , माओवादी केन्द्रबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही बन्ने समाचार बाहिर आएपछि प्रदेशबासीहरुले सामाजिक सञ्जालमा आक्रोश पोख्न शुरु गरेका छन् । बुधबार दिउसोँ मात्रै मुख्यमन्त्रिका लागी महेन्द्र बहादुर शाही सर्वसम्मत

सागर परियार, जुम्ला, प्रदेश नं ६ का प्रदेशसभा सदस्यहरूले कर्णाली हुँदै छिमेकी देश चीन जोड्ने सडकलाई प्राथमिकता राखी छलफल सुरु गरेका छन् । नीहरूले कर्णाली राजमार्गको स्तरोन्तीसँगै सुर्खेत–दैलेख र चीनको उत्तर दक्षिण जोड्ने मुगु गमगडी–नाक्चेलाग्ना

जनकपुरधाम, २४ बुधबार, माघ २०७४ अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी

म्याग्दी ( म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले

नन्दराम जैशी, जुम्ला । झट्ट सुन्दा या देख्दा सबैलाई अचम्म लाग्छ, सदरमुकाममै एउटै छानोमुनि गाँउका तिन वडा कार्यालय संचालन भएको । संघीय संरचना अनुसार सिंह दरबारको अधिकार घर–घरमा आएको छ । तर नागरीकले सिंह दरबारको

नयाँ दिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन एक दुर्घटनामा घाइते भएकी छन् ।  दुर्घटनामा एकजनाको मृत्यु भएको बताइएको छ । तर भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदाबेद भने सामान्य घाइते भएकी छन् । उनलाई उपचारका

मकवानपुर – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य(किरण)ले नेपालमा नयाँजनवादी सशस्त्र क्रान्तिको बिकल्प नभएको बताएका छन्। शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता र स्वाधिनता रक्षाको लागि सच्चा कम्युनिष्ट पार्टीहरुले एकता गरी क्रान्ति शुरु गर्न