विशेषज्ञ चिकित्सक सेवा अब जुम्लामै मानदत्त रावल जुम्ला ः पश्चिम नेपालकै ठूलो गौरबको आयोजनाका रूपमा रहेको ३ सय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई हस्तान्तरण गरिएको छ । ३ वर्षको अबधिमा निर्माण कार्य शतप्रतिशत
छोरा सहित दुई जना बेपत्ता काठमाडौं, २७ माघ ः शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जना अझै फेला परेका छैनन् । घटनास्थलमा खटिएका नेपाल
सागर परियार,कर्णाली पोष्ट दैनिक जुम्ला ः नेपालकै गौरव आयोजनाका रुपमा रहेको पश्चिम नेपालकै ठुलो ३ सय शैयाको अस्पताल प्रधानमन्त्री शेरबहादुर देउवाले आज केही समयमै उद्घाटन गर्ने भएका छन् । अस्पतालको उद्घाटन संगै प्रतिष्ठानलाई हस्तान्तरण पनि
कर्णाली पोष्ट, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीवाडा स्थानीय बासीहरुले भाले रतुवा गृगको उद्धार गरेका छन् । संरक्षणको अभावले दुलर्भ भएको रतुवा मृगको शुक्रबार विहान उद्धार गरिएको हो । भण्डारी गाँउमा विहान ७ बजे
कर्णाली पोष्ट दैनिक जुम्ला, मुख्यमन्त्रीको दौडबाट बाहिरिएपछि सांसद नरेश भण्डारीले प्रदेश ६ लाई देशकै समृद्ध प्रदेश बनाएर हेर्नका लागि निम्ता पत्र पठाउने आफ्नो सपना टुटेको बताएका छन् । प्रदेश ६ को संसदीय दलको नेतामा माओवादीले
शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक फरक जन्म मिति काठमाडौँ ः प्रधानन्यायाधीश गोपाल पराजुली जन्म मितिको बारेमा धेरै हल्लाखल्ला भइरहेको छ । उनीसँग दुईवटा नागारिकता रहेको र ती दुवैमा उनको उमेर फरक भेटिएपछि उनी विवादमा परेका हुन्
टेक शाहि डोल्पा, कर्णालीको तेस्रो र नेपालकै ४२ औँ जिल्लाको रुपमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भै सकेको छ । गएको कार्तिक ९ गते डोल्पा जिल्लाइ नेपालकै ४२ औँ जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला
सागर परियार कर्णाली पोष्ट दैनिक जुम्ला, नेपाल सरकारको अनुदान सहयोग तथा भवन डिभिजन कार्यालयद्धारा संचालित जनता आवास कार्यक्रम विपन्न वर्गमा पुग्न नसेको स्थानीयको गुनासो रहेको छ । जुम्ला सहित कर्णालीका पाँच जिल्लामा जनता आवास कार्यक्रम संचालित
काठमाडौं, एमाले–माओवादी केन्द्रले पार्टी एकतासम्बन्धमा अहिलेसम्म भएका कार्यप्रगति समीक्षा गर्दै थप रोडम्याप तयार पार्ने भएका छन्। एकता प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो बढिरहँदा दुई पार्टीका अध्यक्षले शुक्रबार एकता संयोजन समितिको बैठक बोलाएका हुन्।
एमालेले कँडेल र माओवादीले शाहीलाई छाने सुर्खेत ः प्रदेश ६ का प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसले संसदीय दलको नेता टुंगो लगाएका छन् । एमाले र माओवादीले बिहीबार नेता टुंग्याएका छन् भने कांग्रेसले टुंगो
