जुम्ला । कनकासुन्दरी-६ लाहार्ज गाउँकी देउरूपा कामी ५० वर्षकी भइन् । उनी तीन सन्तानकि आमा हुन् । देउरूपाका तीन छाेरा छन् । उनकाे १३ वर्षकाे कलिलाे उमेरमै विवाह भएकाे थियाे । जतिबेला उनी एकपटक मात्र
काठमाडौँ – अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यसहित सरकार अगाडि बढेको बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घको २०औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र
काठमाडौं : सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह
काठमाडौँ, असार १० गते । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र
मुगु– पाँच वर्षदेखि बन्द नाक्चेलाग्ना नाका यही १७ साउदेखि ३१ सम्म खुल्ने भएको छ । उक्त नाका मुगम कार्मारोङ गाउँपालिकाले ह्याजिमार क्षेत्रमा रहेको चीनको स्थानीय प्रमुखसँग गरेको पहलपछि खुल्ने भएको हो । विगत झै चीनको
जुम्ला । जुम्लाबाट संघिय सरकारको र प्रदेश सरकारको गरि डेढ अर्बबढी बजेट फिर्ता भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा जुम्लाका आठ पालिका तथा पाँच दर्जनबढी विषयगत कार्यालयको संघ र प्रदेशको गरि कूल डेढ
वीरेन्द्रनगर- जङ्गली च्याउ खाँदा दैलेखमा चार जना बिरामी परेका छन्। डुगेश्वर गाउँपालिका –२ लाकुरीमा च्याउ खाँदा एकै घरका चार जना बिरामी परेका हुन्। बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक, १३ वर्षीया छोरी मिना, ९
जुम्ला । जुम्लाको हिमा गाउँपालिका नेपालको संविधान, २०७२ को धारा २९५ (३) बमोजिम स्थापना भएका मुलुकका ७५३ स्थानीय तहमध्ये एक पालिका हो । जुम्लाको तातोपानी गाउँपालिका । यो गाउँपालिका साविकका बड्की,महावैपाथरखोला र कालिकाखेतू गाविस मिलेर
