जुम्ला – चन्दननाथ नगरपालिका – ४ हाईस्कुल लाईनकाे एउटा सुन चाँदी पसलमा लागु औषध भेटिएको छ। बुधबार दिउँसो प्रहरीले  सुचनाको आधारमा सुन पसलमा लागु औषध बरामद गरेको हो।साेही नगरपालिका – ३ डाँडाकाेटका हाईस्कुल लाईनमा सुन

जुम्ला । जुम्लामा लागू औषध ‘ब्राउन सुगर’ सहित एक जनालाई पक्राउ गरिएकाे छ । चन्दननाथ नगरपालिका ४ मा अवस्थित एउटा सुन चाँदी पसलमा लागु औषध भेटिएपछि व्यापारीलाई पक्राउ गरि हिरासतमा राखिएकाे छ । बुधबार दिउँसो

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएकाे छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बतायो । उद्धार टोलीले मृतक यात्रुहरूको शव

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

जुम्ला । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।  ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको

जुम्ला – सिंजा गाउँपालिका – १ देखि ६ वडामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ । साउन १४ गतेसम्म सिंजाका सवै वडामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय गरिएको हो ।