चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५०
जुम्ला । अबैध रुपमा संकलित जडिबुटि सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा संकलित यार्सागुम्बा र वन लसुन सहित दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी निरिक्षक असिम हमालले जानकारी दिए ।
जुम्ला । कोरोना महामारीपछि पछिल्लो वर्षमा निम्तिएको आर्थिक मन्दीले व्यापार व्यवसाय नै संकटमा परेपछि राजस्व संकलनमा प्रत्यक्ष असर देखिएको छ । व्यापार संकटको असर पछिल्लो दुई आर्थिक वर्षको राजश्व संकलनमा देखिएको हो । व्यापार संकटकै
मान्म (कालीकोट) । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार
जुम्ला । तातोपानी गाउँपालिकामा कार्य सम्पादन करार सम्झौता गरिएको छ । वार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासन सेवा प्रवाहलाई चुस्त बनाउन गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई र प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतबीच
काठमाडौं । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका
काठमाडौं : एसीसी महिला एसिया कपमा नेपालले युएईलाई ६ विकेटले हराएको छ। श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो। नेपालका लागि सम्झना
जुम्ला । सडककाे अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन जुम्लाले आग्रह गरेकाे छ । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म-गमगडी सडककाे विभिन्न खण्डमा अबरुद्द हुने भएकाेले अबस्था बुझेर मात्रै यात्रा गर्न डिभिजनले आग्रह
जुम्ला । तातोपानी गाउँपालिका वडा नं.७ र ८ भेरीखोला क्षेत्रलाई जोड्ने त्रिवेणी–टोप्ला सडक अबरुद्ध भएको एक सातापछि खुलेको छ । अविरल वर्षासंगै तिला गाउँपालिका वडा नं.४ रावतबाडा नजिक पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।
जुम्ला – प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, स्याउ सुपरजोन जुम्लाले ५० प्रतिशत कृषि क्षेत्रको फलफुलमा अनुदान दिने गरेको छ । परियोजना कालिकोटका दुई नगरपालिका तिलगुफा र रास्कोटमा सञ्चालित छ । जुम्लाको एक नगरपालिकासहित ८ पालिकामा सञ्चालित
