जुम्ला । पातारासी गाउँपालिका वडा नं.७ का टेक बहादुर बुढाले लम्पी स्कीन रोगले सबै गाईगोरु मरेपछि गतवर्षबाट मौरी पालन थालेका थिए । ४० हजार लगानी गरेर ५ वटा मौरीका घार खरिद गरेका उनीसंग अहिले एउटा

जुम्ला – सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि पछिल्लो समयमा सरकारले लाभग्राहीको खातामै जम्मा हुने व्यवस्था गरेको थियो । तर पहाड र हिमालका कतिपय जिल्लामा सवारी साधन र नजिक बैक पहुँच नभएकाले सामाजिक सुरक्षा

कर्णाली प्रदेश प्रमुखको रिक्तताले नेपाली कांग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाइ हुने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा जाने सैद्धान्तिक निर्णय भइसकेपनि प्रदेश प्रमुखको रिक्तताका

जुम्ला – तत्कालिन कर्णाली अञ्चलकै मुकाम जुम्लाको खलंगा एक पर्यटकिय नगरी हो नै । यहाँ एतिहायिक प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरदेखि थुर्पै मठमन्दिरहरु रहेका छन् ।यस्तै यहाँको खलंगाकै छेउछाउमा पाँच भाई पाण्डव वन बास गएको

जुम्ला । हिमा गाउँपालिका – वडा नं १ का अध्यक्ष रतन बहादुर शाहीले जुम्ला बहुमुखी क्याम्पसलाई सरसफाइ सामग्री हस्तान्तरण गरेका छन् । क्याम्पसका कक्षा काेठाकाे सरसफाई व्यवस्थापनका लागि वडाध्यक्ष शाहीले सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन्

जुम्ला । जुम्लाकाे तिला गा‌उँपालिकाकाे देउली पाटनमा चट्याङ्ग लागेर एकसय भेडा मरेका छन् । देउली पाटनमा मंगलबार दिउँसाे १२ बजे चट्याङ्ग परेपछि तिला-७ पाेख्री गाउँका किसानका एकसय भेडा मरेका हुन् । वडा नं ६ र

जुम्ला-सुशीलको कृषिकर्ममा आफू मात्रै रोजगार छैनन्, अन्य १० जना युवालाई पनि रोजगार दिएका छन् । कृषि पेसाबाट युवाहरू पलायन भइरहेको वेला सुशीलले लोभलाग्दो र नमुना कृषि फर्म सञ्चालन गरेपछि स्थानीय बुढापाकाहरू खुसी देखिन्छन् । देशमा रोजगार छैन

जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिका-६ स्थित उभुरकाेट क्षेत्रमा पर्ने गैडापातल सामुदायिवन वनमा बृहत्त वृक्षाराेपण गरिएकाे छ । केही महिना अघि आगलागी भएकाे उक्त वन ग साेमबार वृक्षाराेपण गरिएकाे हाे । साेमबार पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ टिप्न निर्यातमा रोक लगाएको छ । साउन दोस्रो तेस्रो साताबाट जुम्लाको काँचो स्याउ लुकिछिपी बाहिरी जिल्लामा लिने भएकोले काँचो स्याउ टिप्न निर्यात गर्नमा रोक लगाएको हो । साेमबार

जुम्ला । जुम्लाका आठ स्थानीयतहको हालसम्म सवाँ दुई अर्ब बेरुजु रहेको पाइएको छ । एक नगरपालिका र सात गाउँपालिका सहित जुम्लाका आठ पालिकाको २०७४ यता दुई अर्ब १७ करोड बढी बेरुजु रहेको पाइएको हो ।