जुम्ला । जुम्लाका आठ स्थानीयतह मध्य तातोपानी गाउँपालिका र हिमा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परिक्षकको कार्यालयले आईतबार सार्वजानिक गरेको ६१ औँ प्रतिवेदननुसार जुम्लाका आठ पालिकामध्य सबैभन्दा कम बेरुजु हुनेमा तातोपानी पहिलो

काठमाडौँ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् । उनले लेखेका

जुम्ला-सिंजा गाउँपालिका – ६ भाडगाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका ३७ वर्षीय प्रेमबहादुर दमाई दलित समुदायका एक विपन्न व्यक्ति हुन् । उनका तीन भाईको ११ जनाको घरपरिवार छ । उनको सम्पत्तिका नाममा २५ वर्गमिटर जमिन

काठमाडौँ — सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दाछैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । उक्त रिटमाथि छलफल

काठमाडौँ — जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिका—१ डोल्फू गाउँमा शनिबार २३ घरमा दिउँसै लुटपाट भएको छ । लुटपाट गर्नेको पहिचान भएको छैन । डोल्फू गाउँका सबैजना यार्सा टिप्न पाटन तिर गएको मौका छोपेर २३ घरमा लुटपाट गरी नगद,

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय

जुम्ला । जुम्लामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईने भएकाे छ । जेठ १४ देखि १६ गते सम्म विभिन्न कार्यक्रम गरि तीन दिन दिवस मनाउने तयारी भएकाे हाे।तीन दिन सम्म मनाईने दिवस अन्तर्गत गरिने विभिन्न

जुम्ला – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्जुनबहादुर श्रेष्ठको टोलीले प्लान नेपाल र पेस नेपालको साँझेदारीमाद्धारा संचालित आधार परियोजना अन्र्तगत निर्माण भएका भौतिक संरचना स्कूलका भवन अनुगमन गरेको छ ।कार्यान्वयनको अवस्था, परियोजनाले गरेका असल

काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनी मार्गमा