जुम्ला । दलित समुदायका यूवाको सशक्तीकरण तथा क्षमता विकास गर्नको लागि आयोजित तीन दिने फोटो तथा भिडियो ग्राफी तालिम सम्पन्न भएको छ । जुम्लाका १५ जना यूवाको सहभागिता रहेको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान रोप्ने चटारो सुरु भएको छ । जुम्लाका सिंजा,पानसय तथा चौधिबीस क्षेत्रमा किसानलाई धान रोप्ने चटारो लागेको हो । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा धान रापेपछि जुम्लामा धान रोप्न
जुम्ला । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, वडाध्यक्ष राजेन्द्र बुमीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले मल्ल, आचार्य, बुमीसहित गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर विक्रम बुढा, सडक
जुम्ला । चौथो रारा ट्रेल सेन्टरको उपाधी राज्यलक्ष्मी रावल र अंक्कल बडुवालले जितेका छन् । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा तालको किनारमा आयोजित चौथो रारा ट्रेल सेन्टरको उपाधि महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल र पुरुष तर्फ
जुम्ला – जुम्लाको खलंगामा करिव ५० जना सहभागी भएको भेलाले आर्थिक वर्ष ०८१÷८२ मा युवामैत्री नीति, कार्यक्रम र बजेट ल्याउन माग गरेको छ । प्लान नेपाल, पेस नेपाल, क्याड जुम्ला र सामाजिक विकास कार्यालय जुम्लाको
जुम्ला – सिंजा गाउँपालिकामा बालविवाह अन्त्यका लागि पञ्चबर्षीय रणनीति कार्यशाला सम्पन गरिएको छ । मंगलबार सिंजा गाउँपालिका उपाध्याक्ष सितली रोकायाको अध्यक्षतामा र पालिकास्थित सरोकावालाको सहभागितामा सुरु गरिएको कार्यशाला सम्पन्न भएको हो ।विकास साँझेदार संस्थाहरु बालविवाह
काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले
जुम्ला – जुम्लाको पातारासी गाउँपालिका प्राविधिक शाखा प्रमुख ईन्जिनियर नविन शाहीमाथि कुटपिटको विषयमा चौतर्फी विरोध भईरहेको छ । सोही गाउँपालिका – ६ उर्थुगाउँका विष्णु विष्टले हातपात गरी दुव्र्यवहार गरेको आरोपमा चौचर्फी विरोध भएको हो ।चालु
जुम्ला । साविक कर्णालीको मुगु जिल्लाको रारा छायाँनाथ नगरपालिकामा अवस्थित देशकै ठूलो ताल हो, रारा । यो ताललाई स्वर्गको अप्सराको उपनामले पनि चिन्ने गरिन्छ । कर्णालीको मुटुको रूपमा चिनिने रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको
