जुम्ला । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटनामा भएकाे छ । सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै भे १ च २५६० नम्बरको बाेलेराे जीप बिहीवार विहान ३:५५ बजेको समयमा दुर्घटना हुँदा चार जनाकाे
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियरमाथि हातपात भएको छ । प्रक्रिया पुरा नगरी भुक्तानी दिन दबाद दिदैँ गाउँपालिका अध्यक्षको कार्यकक्षमै बुधबार दिउँसो ४ बजे पातारासीकै यूवाले ईन्जिनियरमाथि हातपात तथा मानमर्दन हुनेगरी अपशब्द
जुम्ला । दलित समुदायको सशक्तीकरण तथा क्षमता विकास गर्नको लागि जुम्लामा फोटो तथा भिडियो ग्राफी सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ । दलित समुदायको युवा जनशक्तिलाई प्रविधिमा जोड्न र क्षमता विकासको ३ दिने फोटो
जुम्ला । तातोपानी गाउँपालिकाले आफ्नो दुई वर्षे प्रगती विवरण सार्वजानिक गरेको छ । २०७९ मा निर्वाचित भएका गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको नेतृत्वले दुई वर्षमा गरेका कामको प्रगती विवरण सार्वजानिक गरिएको हो ।बुधबार पत्रकार सम्मेलन
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। रिटको पेशी न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा तोकिएको छ। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग
जुम्ला । जुम्लाका आठ आठ वटा स्थानीयतहकाे आव २०८०÷८१ मा ३७ करोडबढी बेरुजु रकम देखिएको छ । महालेखा परिक्षको कार्यालयको ६१ औँ प्रतिवेदन अनुसार जुम्लाका आठ पालिकाको कुल ३७ करोड ९८ लाख ३४ हजार रुपैया
जुम्ला – युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता भन्ने मुल नारासहित जुम्लामा युवा सम्मेलन (भेला) सुरु भएको छ । प्लान नेपाल, पेस नेपाल, जुम्ला, क्याड जुम्ला र सामाजिक विकास कार्यालय जुम्लाको समन्वयमा
जुम्ला – जुम्लाका तीन जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नयाँ पत्रिका संवाददाता मानदत्त रावल, विविसि संवाददात कृष्णमाया उपाध्याय र मध्यान्न दैनिक संवाददाता दिलमाया शाहीलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदात गरिएको हो ।नेपाल
काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट
काठमान्डौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट ल्याएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १८ खर्ब ६०
