जुम्ला – नदी उत्खनन्ले जलाधार क्षेत्र उच्च जोखिममा परेका छन् । तिला, हिमा, जवा, गिडिदह, भेरीखोला जुम्लाका मुख्य जलाशाय क्षेत्र हुन् । यिनै क्षेत्रमा अध्यधिक मात्रमा नदी उत्खनन् हुन थालेपछि जलाशय क्षेत्र उच्च जोखिमा परेका
जुम्ला । जुम्लाका पुराना चर्चित देउडा गायक हस्त कुँवरकाे नयाँ देउडा गित सार्वजानिक भएकाे छ । ताताेपानी गाउँपालिका वडा नं-७ सर्मि निवासी गायक हस्त कुँवरकाे ‘उठ सालि उज्यालो भैगो’ बोलको देउडा शुक्रबार सार्वजानिक गरिएकाे हाे।
काठमाडौं : नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन्। सञ्चारकर्मीले दुई नेताबीच के-के कुराकानी भयो? भनेर सोधेको
काठमाडौँ, सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालय काठमाडौँको रहोवरमा बयान लिएर शुक्रबार छाडेको हो। महरालाई निर्मल
जुम्ला । लामाे समयदेखि फाेक्साे क्यान्सरबाट ग्रसित तिला गाउँपालिका वडा नं १ राराका बलवीर दमाईकाे उपचारमा समस्या भएकाे छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि बलविर यतिबेला फाेक्साेकाे क्यान्सर संग लडि रहेका छन् ।
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिएका हुन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३०
जुम्ला-कनकासुन्दरी गाउँपालिकामा ५ सय १८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्क्रिनिङ शिविरमा कनकासुन्दरीको हाटसिँजा स्वास्थ्य चौकी र मालिकाबोता स्वास्थ्य चौकीमा ५ सय १८ जना महिलाले स्वास्थ्य परीक्षण गरिएको
जुम्ला – राष्ट्रिय याेजना आयाेगकाे सदस्यमा डा. कुशेन्द्र महत नियुक्त भएका छन् । चन्दननाथ नगरपालिका – ७ जुम्लाका डा. महत आयाेगकाे सदस्यमा नियुक्त भएका हुन् । बिहिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले जुम्लाका महत सहित चार जनालाई
जुम्ला – नेकपा एमाले पार्टीका केन्द्री सदस्य रतननाथ योगीले अब नेपालमा बहुमतसहितको स्थिर राजनीतिकको आवश्यकता रहेको बताए । उनले भने देशको समृद्धि भन्दा पनि सरकार ढाल्ने र बनाउने तिर बढी राजनीतिक दलहरु केन्द्रित हुन थालेका
काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । ब्युरोका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बुधबार सभामुखलाई
