काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभएको छ। उहाँले आज्ञापालक नभएर सिर्जनशील हुन प्रशासकलाई निर्देशन दिनुभएको हो। उहाँले नागरिकबाट मान सम्मान खोज्ने भन्दा उनीहरूलाई सम्मान गर्नुपर्ने बताउनुभएको
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत सरसफाई कर्ताले न्यूनतम् पारिश्रमिक माग गरेका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत् २०८०
पाेखरा । तीन प्रदेशका युवा सम्मेलित वाईपिजी एल्मुनाई सिम्पाेजिसम पाेखरामा सम्पन्न भएकाे छ । नीति निर्माणमा यूवा सहभागिता सुनिश्चित गर्न कर्णाली,गण्डकी र काेशी प्रदेशका यूवा सम्मेलित सार्वजानिक नीति निर्माणमा यूवा वाईपिजी कार्यक्रम सम्पन्न भएकाे हाे।
जुम्ला – नेकपा एमाले पार्टी जिल्ला कमिटि जुम्लाको नवौँ अधिवेशन बैशाख दोस्रो साता हुने भएको छ । जिल्ला पार्टी कार्यालय जुम्लामा मंगलबार बसेको ११ औँ जिल्ला कमिटि बैठकले अधिवेशन २०८१ बैशाख १५ र १६ गते
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेस पनि दूधले नुहाएको पार्टी नभएको दाबी गरेका छन्। उनले एउटा ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्नु राम्रो संसदीय अभ्यास नभएको बताए। ‘कांग्रेसले माग गरेको कुरामा मेरो सम्मान
जुम्ला – जुम्ला– रारा अल्ट्रा म्याराथन नयाँ वर्ष बैशाख १ गते हुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा आगामी बैशाख १ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१’ हुने भएको हो ।
महोत्तरी — बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर विवाह गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार रुपैयाँ प्रोत्साहन रकम पाउने भएका छन् । सोमबार बर्दिबास नगरपालिका-१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बिमा गराएपछि मेयर प्रह्लादकुमार क्षेत्रीले
काठमाडौं । सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईका बडीगार्ड पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका– ३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘अत्याधुनिक
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले दिएको जानकारी अनुसार महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् । उनलाई अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरेको
