जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आफ्नै दोस्रो एम्बुलेन्स सेवा संचालन गरेको छ । भौगोलिक रुपमा सदरमुकामदेखि टाँढा रहेको पातारासी गाउँपालिकाले स्थानीय नागरिकको माग र कठिनाईलाई मध्यनजर गर्दै सोमबारदेखि आफ्नै एम्बुलेन्स सेवा संचालन गरेको हो ।
जुम्ला । कुरो १४औं शताब्दी तिरको हो।जुम्लाको हालको तातोपानी गाउँपालिकाको जर्मी भन्ने गाउँमा कुच्या बुढा भन्ने एकजना वृद्ध र उनकी श्रीमती थिइन।उनी निसन्तानी थिए।बुढी एकदिन दाउरा लिन जंगल गएको बेला निगालाको झारमा एउटा बालक रोएको
आठ ओटा स्थानीय तहमध्ये जुम्ला जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । यस जिल्लामा एक मात्रै चन्दननाथ नगरपालिका रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस चन्दननाथ नगरपालिकाको जनसङ्ख्या महिला १० हजार ६ सय
जुम्ला । कर्णाली प्रदेश सरकारले आज (सोमवार) जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आज (सोमवार) सार्वजनिक बिदा दिएको हो । आज जुम्लाका घर घरमा मार्सीधानको विउँ राखिदै छ ।
जुम्ला – तिला गाउँपालिका – ७ तुहीगाउँकी २४ वर्षीया रमीता रावत घरेलु हिंसा पीडित महिला हुन् । सोही गाउँपालिका – ९ राँसा गाउँ माइती घर भएकी रमिताले कलिलै उमेरमा तुहीगाउँका २७ वर्षीय गोपाल बुढासँग ०७४
जुम्ला । हिमा गाउँपालिकामा र्याली तथा सडक नाटक प्रदर्शन गरेर विश्व क्षयरोग दिवस दिवस मनाइएको छ । ‘हाे ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । हिमा गाउँपालिका स्वास्थ्य शाखाको
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन्। सडकदेखि संसदसम्म चौतर्फी बिरोध भइरहेको भन्दै उनले लामिछाने पदमा बसिरहनुको पछाडि केही
जुम्ला – नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला संयोजकमा नवराज न्यौपानेलाई चयन गरेको छ । सुर्खेतमा शुक्रबार बसेको माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय बैठकले न्यौपानेलाई संयोजक जिम्मेवारी तोकेको हो ।लामो समयपछि नेकपा माओवादी केन्द्र जुम्लाले संयोजक
जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले ३२ ओैँ विश्व पानी दिवस भव्य रुपमा मनाएकाे छ । शुक्रबार रुपाकाेट आधारभूत विद्यालयमा “शान्ति समृद्दिका लागि पानी” भन्ने नारा र र्याली सहित ३२ ओैँ विश्व पानी दिवस मनाईएकाे हाे
