खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । विकास निर्माण गति दिन,विकासे बजेटमा हुने फजुल खर्चलाई रोक्न र उपभोक्ताको राहतका लागि हिमा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको हो

जुम्ला । विद्युतकाे करेन्ट लागेर जाल्पादेवि विद्युत आयाेजनाका अपरेटरकाे मृत्यु भएकाे छ । ताताेपानी गाउँपालिका वडा नं.४ गिडिखाेलामा संचालित २३० किलाेवाट क्षामताकाे जाल्पादेवी विद्युत आयाेजनामा कार्यरत अपरेटर काली प्रसाद उपाध्यायकाे करेन्ट लागेर मृत्यु भएकाे हाे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्युपछि वृद्धभत्ता बाढ्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानका शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा तेस्राेपटक विश्वासको मत प्राप्त गरेका छन्।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्।  दुई सय ६८ सांसद् उपस्थित रहेकाे

जुम्ला – दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान जुम्लामा पनि (जन्मे) स्थापना गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बनाउ महाअभियान नेपाल पनि जुम्लामा स्थापना गरिएको हो ।अभियानले जुम्लाका नागरिकको हितमा कार्य गर्ने

जुम्ला । जुम्ला–कालिकोटको सिमावर्ती क्षेत्र नाग्ममा निर्माण नसकिदैँ चर्किएको पुल करिब दुई वर्षपछि पुननिर्माण गर्न थालिएको छ । ६ वर्षदेखि अधुरो पूल निर्माण नसकिदैँ चर्किएपछि भत्काएको झण्डै दुई वर्षपछि पुननिर्माण थालिएको हो । २०७९ साल

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गरेका छन् । संसदमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क

जुम्ला । तातोपानी गाउँपालिका–३ का २३ वर्षीय प्रकाश सुनार आजभोली रैथाने बालीको परिकार बनाउने सिप सिक्नमै व्यस्थ छन् । उनलाई जुम्लामा उत्पादन हुने चिनो,कागुनो,मकै,कोदो पापर,आलु लगायतका अन्नबालीबाट थरीथरीका मिठा परिकार बनाउदैँ भ्याईनभ्याई छ । घरमा

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एक्सरे मेसिन सञ्चालनमा आएको छ । विग्रेको एक्सरे मेसिम मर्मतपछि सञ्चालनमा आउदा सेवाग्राहीलाई सहज भएको हो ।०७४ सालमा खरिद गरेको मेसिन धेरै पुरानो भएपछि पटक पटक