काठमाडौं, फागुन २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरे काठ चिरानका लागि सिफारिस गरिदिने भन्दै
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय
जुम्ला । कर्णालीका उत्पादन हुने कोदो,फापर,चिनो,कागुनो,उवा,भट्मास,गहुँ जौ लगायतका रैथाने खाद्यन्नबालीको उत्पादन घट्दै गएको छ । कर्णाली प्रदेशको आव २०७८÷७९ को खाद्य बासलातअनुसार कर्णालीमा वार्षिक आबश्यक खाद्यन्न ३३ लाख ८९ हजार ९३५ मेट्रिकटन भएपनि १९ हजार
धनगढी — सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । स्रोत ः
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अघि सारेका मागहरूमा लिखित रुपमा सहमति भएपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’ले लिखित रुपमा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले नेताहरु मिलेर चुनावमा
जुम्ला –जुम्लाको पातारासी गाउँपालिका – ५ तलिल्होर्प गाउँको पानीधारामा वडाको प्रशासनिक भवन निर्माण हुने भएको छ । ४० लाख बजेटमा एक तले ६ कोठे प्रशासनिक भवन निर्माण हुन थालेको हो ।गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर
काेहलपुर । दलित एकता नभएकै कारण आफ्नै अधिकारका लागि दलित समुदाय राज्य विरुद्द आवाज उठाउन सकिरहेका छैनन् । जातकै आधारमा दलितले कथित उपल्लाे जातका नागरिकबाट निरन्तर अपहेलित हुनु परिरहेकाे वर्तमान अबस्थामा समेत दलितकाे न्यायका सवाल
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २२ गते कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका
