जुम्ला । विजुलीकाे करेन्ट लागेर कालिकाेटमा दुई जनाकाे मृत्यु भएकाे छ । शनिवार विद्युतकाे पाेल सार्ने क्रममा नरहरिनाथ गाउँपालिका वडा नं-८ लालु कालढुंगा निवासी ४३ वर्षिय केशव थापा र २५ वर्षिय गंग थापाकाे मृत्यु भएकाे
जुम्ला । जुम्लाको हिमा गाउँपालिका भित्र रहेका सबै वडामा समुदायिक स्वास्थ्य निरूपण सम्बन्धी कार्यक्रम सञ्चालन भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तह अन्तर्गत बि.पि.एच. दोस्रो वर्ष र एम.बि.बि.एस. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले सञ्चालन
जुम्ला । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘बिप्लव सी’ले जुम्लामा कृषि क्रान्ति थालेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्न,आयात घटाउन र परनिर्भरता अन्त्य गर्न विप्लबले हजाराै स्याउका बिरुवा राेपेर कृषि क्रान्ति
जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिकाकाे १३ ओैँ हिउँदे गाउँसभा सम्पन्न भएकाे छ । अत्यावश्यक दुई वटा ऐन पारित गर्दै १३ ओैँ हिउँदे गाउँसभा सम्पन्न भएकाे हाे । अनाैपचारिक रुपमा निकै गहन छलफल पश्चात् गाउँसभाबाट दुई
काठमाडौं – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो
जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रसुति वाडमा रहेको सुत्केरी महिलालाई पोषणयूक्त आहार अण्डा र फलफुल वितरण गरिएको छ । चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाले ११४ औँ महिला दिवसको अवसरमा सुत्केरी महिलालाई पोषणयुक्त आहारा
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपमा गठबन्धन तोडेको ठहर गरेको छ। मन्त्रिपरिषद् पुनर्गठनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकको दिगो शान्तिका लागि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गरेका छन् । गत ६ देखि १८ फागुनसम्मका बैठकमा विभिन्न प्रतिपक्षी दलहरूका सांसदले उठाएका विभिन्न सवालको जवाफ दिन प्रधानमन्त्री प्रचण्डले सदनलाई सम्बोधन गरेका हुन् ।
जुम्ला- तातोपानी गाउँपालिका – ७ मुछालदेउ र बाँरागाँउका जिविकाे पार्जनका लागि बजेडी पाटनमा उक्लेका हिउमा फसेपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्दार गरिएकाे छ ।२८ वर्षिय अत रावत, ४० वर्षिया दिपा रावत, ५७ वर्षिया गैरी रावत,
जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ४ काे बजेडी पाटनकाे हिउँमा फसेका आठै जनाकाे सकुशल उद्दार गरिएकाे छ । बजेडि पाटनकाे धप्के ओडारमा केही दिन यता अलपत्र परेका ताताेपानी वडा नं-७ र ८ का २
