काठमाडौं । तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन्

जुम्ला । स्वतन्त्र विधार्थी यूनियन जुम्ला वहुमुखी क्याम्पसले प्रदेश स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधी विजेता टिमलाई सम्मान गरेकाे छ ।साेमबार एक कार्यक्रमकाे आयाेजना गरि उपाधी विजेता जुम्लाकाे टिमलाई सम्मान गरेकाे हाे । जुम्लामा गत फागुन १५

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ४ गिडिखाेलाकाे धाप्के पाटनकाे हिउँमा फसेका आठै जना स्थानीय सुरक्षित रहेकाे खबर प्राप्त भएकाे छ । पाटनकाे बजेडी ओडारमा सुरक्षित रुपमा बसेकाे र २/३ दिनलाई पुग्ने खाधन्न समेत रहेकाे

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं .७ का आठ जना स्थानीय बाक्लाे हिउँ जमेपछि गिडिखाेलाकाे धप्के पाटनमा अलपत्र परेका छन् । जडिबुटि संकलन गर्न गएका अत रावत सहित आठ जना स्थानीय ताताेपानी-४ काे धप्के पाटनमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् । शीतलनिवास स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्न आउन लागेको जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग

काठमाडौँ । सत्ता समीकरण फेरबदल भएपछि कांग्रेसका केन्द्रदेखि प्रदेशसम्म ३८ मन्त्रीको पद धरापमा परेको छ । सत्तासीन माओवादी केन्द्रले एमालेसहितका दलसँग सत्ता सहकार्य अगाडि बढाएपछि कांग्रेसका चार मुख्यमन्त्रीसहित ३८ मन्त्रीको पद धरापमा परेको हो ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । बालकोटमा सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि बालुवाटार पुगेका छन् । नयाँ सरकार

काठमाडौँ । सत्ता गठबन्धन भत्किने भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए । रास्वपाले सरकारमा कति

काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा