काठमान्डाै । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले जानकारी दियो
संघियतापछि जुम्लामा पूर्वाधार विकासले फड्को मारेको छ । सडक,भवन,बाटा घाटो,खानेपानी,सिँचाई,कृषि,पर्यटन लगायतका क्षेत्रको पूर्वाधार विकासले गति लिन थालेको हो । भौगोलिक रुपले विकट यहाँका बस्ति बस्तिमा सडक पुग्न थालेका छन् । भने, सरकारी तथा नीजि पूर्वाधार
जुम्ला । कर्णाली राजमार्ग अबरुद्द भएकाे छ । ताताेपानी गाउँपालिका वडा नं १ स्थित राँका र बाईराँका गाउँकाे बीचमा सुक्खा ढुंगा माटाेकाे पहिराे खस्दा कर्णाली राजमार्ग अबरुद्द भएकाे हाे । ठुला ढुंगा सहितकाे पहिराे खस्दा
जुम्ला – पत्रकार तथा सञ्चारकर्मीसँग मर्यादित महिनावारी, हामी सवैको जिम्मेवारी विषयमा अन्तरक्रिया भएको छ । सामाजिक अभियान्ता तथा लेखिका राधा पौडेलसहितको टोली र पत्रकार बीच मर्यादित महिनावारीका विषयमा अन्तरक्रिया भएको हो । पेस नेपाल जुम्ला
जुम्ला । कर्णाली स्पाेर्ट क्लब जुम्लाले प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधी विजेता जुम्लाकाे टिमलाई सम्मान गरेकाे छ । जुम्लामा आयाेजित प्रदेश स्तरीय फुटबलकाे उपाधी जितेर जिल्लालाई खेलक्षेत्रबाट चिनाउन सफल भएकाे भन्दै क्बलले सम्मान
सुर्खेत–मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णालीप्रदेशमा ४ सय ९९ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । इन्सेकले प्रकाशन गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णालीप्रदेशमा सन् २०२३ मा४
जुम्ला । प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिताकाे उपाधी जुम्लाले जितेकाे छ । जुम्लामा गत फागुन १६ गतेदेखि जारी प्रदेश स्तरीय फुटबलकाे शुक्रबार चन्दननाथ रंगशालाम भएकाे फाईनल खेलमा हुम्लालाई गाेलकाे वर्षा गर्दै जुम्लाले उपाधी
जुम्ला । जुम्लामा जारी प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाईनल खेल आज दिउँसो १ बजे चन्दननाथ रंगशालामा हुदै छ । साविक कर्णालीका जुम्ला र हुम्ला उपाधीका लागि मैदान उत्रिदै छन् । सुर्खेतसंग जितको जुम्ला र
जुम्लामा वातावरणीय अध्ययन प्रभाव मूल्यांकन विना बनाइएका सडक बाढी र पहिरो निम्ताउने कारण बनेका छन् । वे–प्रवाह खनिएका सडकका कारण पानीका मुहान सुक्दा स्थानीय पानीको समस्या भोग्न मात्र बाध्य छैनन् । गाउँ गाउँमा पहिरोको पनि
जुम्ला । जुम्लामा जारी प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनलमा आयोजक जिल्ला जुम्ला र छिमेकी जिल्ला हुम्ला भिड्ने भएका छन् । विहिबार भएको दुई खेलबाट विजयी भएका हुम्ला र जुम्ला फाईनलमा प्रबेश गरेका
