जुम्ला-तातोपानी गाउँपालिका जुम्लामा पोषण सुरक्षा केन्द्र सञ्चालन गरिएको छ । कुपोषित बालबालिकालाई पोषणमा सुधार ल्याउने उद्देश्यले पालिकाको मुकाम लिताकोटमा पोषण सुरक्षा केन्द्र सञ्चालन गरिएको हो ।पोषण सुरक्षा केन्द्र फागुन ७ गतेदेखि सञ्चालनमा ल्याएको केन्द्रका अध्यक्ष
जुम्ला । हिमा गाउँपालिका – १ आचार्यलिहीका महिलालाई सरुवा रोग सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्नातक तह अन्तर्गत बिपिएच दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सरुवा रोग सम्वन्धी स्वास्थ्य शिक्षा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीलगायतलाई प्रतिवादी बनाई आइतबार विशेष अदालत,
जुम्ला । पातारासी गाउँपालिका वडा नंं.६ की चन्द्रा बुढाको मुख्य आयस्रोत कृषि हो । श्रमअनुसारको उत्पादन नभएर निरास भएकी चन्द्रा आजभोली जलवायुमैत्री खेतीपाती गर्न थालेपछि मख्ख छन् । गाउँमै कृषि पाठशाला सञ्चालन भएपछि मौमसी बेमौमसी,
जुम्लाको हिमा गाउँपालिकामा बाल सम्मेलन सम्पन्न भएको छ । बालक्लवको संयूक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत बाल सम्मेलन सम्पन्न भएको हो ।जुम्ला जिल्लाको हिमा गाउँपालिकामा
रौतहट । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार
धनगढी । कैलालीकाे चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएकाे हप्ता दिन नबित्दै साेही प्रकृतिकाे घटना भएकाे छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका- ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका हुन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता
जुम्ला । राष्टि्य स्वतन्त्र पार्टि (रास्वपा) काे जुम्ला जिल्ला संयाेजककाे जिम्मेवारी मक्कर भण्डारीले पाएका छन् । रास्वपाका सभापती रवि लामिछानेले भण्डारीलाई जुम्ला जिल्ला संयाेजककाे जिम्मेवारी दिएका हुन् । सरकारी जागिर त्यागेर रास्वपा राेजेका चन्दननाथ नगरपालिका-१०
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख आउने तयारी भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान
