सिंजा गाउँपालिका –६ भाडगाउँस्थित दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालयको नाममा स्थानीयले निशुल्क जग्गा किर्ताकार्ड गरेका छन् । पहिलो चरणमा १७ हजार १६५ वर्गमिटर क्षेत्रफल भएको जग्गा स्थानीयले शिक्षालयको नाममा किर्ताकार्ड गरेको हुन् ।गाउँपालिकाको लगातार प्रयासपश्चात्

जुम्ला । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी भाइरस इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाउँपालिका-६ का पुरुमुरु र जिमा गाउँमा डेढ साताअघिबाट फैलिएको मौसमीरुघा खोकीबाट तीनजनाको

जुम्ला । राष्ट्यि स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद विनिता कठायतले संघिय सरकार कर्णाली प्रदेशको विकासमा सधै अनुदार रहेको बताएकी छन् । भौगोलिक हिसाबले विकट कर्णाली प्रदेशको जुम्ला,हुम्ला,मुगु,डोल्पा र कालिकोट जिल्लाको विद्युत,संचार,खानेपानी,सडक,पर्यटन लगायतका क्षेत्रको विकासमा

जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ९ औं सिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालको सभाध्यक्षमा बैठक सम्पन्न भएको हो । प्रतिष्ठानको संगठन तथा व्यवस्थापन सर्वेक्षणको खाकासहितको प्रतिवेदन, दैलेख जिल्लाको

जुम्ला । बजेट अभावका कारण जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन परिपत्र गरेपछि जिल्लाको नापी र मालपोत कार्यालयमा जग्गाको कित्ताकाँटको काम थालिएको थियो

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ। मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको हो।  खहरेचोकमा रहेको चिनिमाया भण्डारीको निर्माणाधीन घरमा तातोपानीको सर्भे