धनगढी :सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी दिएका छन्। बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन्। मन्त्री साउदले

जुम्ला – कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिता जुम्लामा आयाेजना हुने भएकाे छ । दशौं राष्ट्रिय खेलकुद प्रतियाेगिताको तयारी स्वरुप प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा फागुन १५ गतेदेखि सुरु हुने भएको हाे । जुम्लामा पहिलाे

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका –१० बोहरागाउँ स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जना उपचार गराउन पुग्नछन् । अन्यऔषधीले निको नभएको रोग आयुर्वेदिक औषधीले निको हुने र असर पनि नगर्ने भएकोले आयुर्वेदिक उपचार

सिमरा : प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन्। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि

जुम्ला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरबृद्धिका लागि आगामी बजेटमा विशेष प्रथामिकता दिने बताएका छन् । बालुवाटारमा सोमबार आयोजित प्रतिष्ठानको नवौ सिनेट बैठकलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णाली सहित पश्चिम नेपालकै

जुम्ला । राष्ट्यि स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा सांसद बिनिता कठायतले राष्ट्रिय कृषि तथा अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशकको नियुक्ति मापदण्ड विपरित भएको भन्दै ध्यानकर्षण गराएकीछन् । नार्कमा हालै नियुक्ती गरिएको कार्यकारी निर्देशक मापदण्डनुसार नभएको

प्रधानमन्त्री पुष्पकमल दाहालले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ९ औं सभालाई सम्बोधन गर्दै दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर

जुम्ला-तिला गाउँपालिकाकाको ६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने, आमा र बच्चाको ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको

जुम्ला : शिक्षकलाई एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्वन्धी तीन दिने तालिम दिएको छ । प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालिन समाबेशी सुरक्षित र गुणस्तरीय आधारभुत शिक्षा प्रवद्र्धन कार्यक्रम अन्र्तगत शिक्षा विकास तथा

काठमाडौँ — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । अब उनीहरु पनि विश्वभरका  प्रहरीका फरार सूचीमा