जुम्ला । तातोपानी गाउँपालिका वडा नं.१ राँका गाउँकी लग्नमाया दमाई गतसाता घरबाट गाडी चढेर विद्युतको महशुल बुझाउन सदरमुकाम पुगिन् । अटोमा २ सय भाडा तिरेर सदरमुकाम पुगेकि लग्नमायाले नेपाल विद्युत प्राधिकरणमा एक महिनाको ३० रुपैया

अछाम । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया

जुम्ला : नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । कर्णाली क्षेत्र र नेपालभरी पाईने महत्वपूर्ण कितावहरु राख्ने उद्देश्यले महासंघ भित्रै पुस्तकालय स्थापना गरिएको हो । यस पुस्तकालयमा आम सञ्चार सम्वन्धी पुस्तक

जुम्ला । कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयमा कमजोर देखिएको छ । सरकार हाकिरहेका नेतृत्वकै कारण बजेट कार्यान्वयन सधै निरासाजनक हुने गरेको हो । कर्णालीका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही,दोस्रो मुख्यमन्त्री जीवन बहादुर शाही हुदैँ वर्तमान

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त गरेको जनताका माग र समस्या जनताको नासो भएको बताएका छन्। एमालेले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ४६

जुम्ला । गाउँमा रोजगारी नभएपछि कालापहाड र खाडी मुलुक जाने यूवाको संख्या थेगिनसक्नु छ । यूवा पलायन बढेपछि कर्णालीका अधिकांश गाउँ रित्तिएका छन् । बृद्दबृद्दाका भरमा मात्रै गाउँ छन् । स्थानीयतहले रोजगारी नदिएको भन्दै यूवाले

जम्ला । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको कर्णाली प्रदेशको मुगु स्थित रारा तालमा छ महिनामा मात्रै ६ हजारबढी पर्यटक पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म रारामा ६ हजार ५५७ जना आन्तरिक

विषहरिया (सप्तरी) — जनमत पार्टीको विरोधका बाबजुद जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले सोमबार राजविराज-१३, विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास गरेका छन् । विरोधका बीच भएको उद्घाटन कार्यक्रममा जसपा अध्यक्ष यादवले एक लाइने भाषण गरेर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन्। महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पछिल्लो

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताउनुभएको छ । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका