काठमाडौँ — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । अब उनीहरु पनि विश्वभरका  प्रहरीका फरार सूचीमा

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । हवाइ

जुम्ला । समयमै हिउँ नपर्ने,खेतीपाती नसप्रिने र उत्पादन बृद्दि  नहुने समस्याले खेतीयोग्य जमिन बाँझिदै गएको छ । जलवायु परिवर्तनको असरकै कारण किसानले लगानीनुसारको उत्पादन लिन सकेका छैनन् । जलवायु परिवर्तनकाे असरले विगतकाे रैथाने वालीकाे उत्पादन

जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लामा ५ देखि २५ लाख सम्म टुक्रे योजना करिब २ दर्जन जत्ती छन् । चालू आवमा कार्यान्वयन हुनेगरि प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत दुई दर्जन टुक्रे योजना पठाईएको थियो

सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ । कर्णाली प्रदेशका लागि दुई हजार

भक्तपुर, अरनिकोको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि एस.एस.चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ का उद्धवप्रसाद नेपाल रहेको प्रहरीले जनाएको

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा सांसद विनिता कठायतले आफ्नो पार्टीले कर्णाली केन्द्रित शिक्षा र रोजगारको मिसन सुरु गर्ने बताएकी छन् । मुलुकका सातै प्रदेशबाट मिसन ०८४ मा रास्वपालाई बहुमत दिन जनता तयारी

जुम्ला । राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धन्धनका तर्फका तीनैजना उम्मेदवार विजयी भएका छन्। सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार अन्तिम मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन्। जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले

मुगुको सोरु गाउँपालिकामा तीन जनाको ज्वरोले मृत्यु भएको छ । मृत्यु हुनेमा एक साता यता मृत्यू हुर्नेमा सोरु गाँउपालिका – ६ पुरुमुरु गाँउका ७२ वर्षीय हरि बहादुर शाही, ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया

काठमाडौं । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ । उहाँले