काठमाडौं । काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ

जुम्ला— विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ । जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स–रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्स–रे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने

जुम्ला । नेपाल राष्ट्यि कर्मचारी संगठन (निजामती) जिल्ला कार्यसमिति जुम्लाले विरामीलाई फलफूल वितरण देखि सरसफाई गरेर आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ विरामीलाई फलफूल वितरण गरिएको छ ।

जुम्ला : नेपाल राष्ट्रिय कर्मचारी संगठनको १६ ओैं स्थापना दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ४९ जना बिरामीलाई फलफूल वितरण गरिएको छ।स्थापना दिवसको अवसरमा एक ओैपचारिक कार्यक्रम गरि बिरामीलाई फलफूल वितरण गरिएको

जुम्ला । कर्णाली राजमार्ग कर्णाली प्रदेशका पाँच हिमाली जिल्ला जुम्ला,हुम्ला,कालिकोट,डोल्पा र मुगुलाई प्रदेश राजधानीसंग जोड्ने एकमात्र राजमार्ग हो । २०६२ सालबाट सञ्चालनमा आएको कर्णाली राजमार्गमा सम्म नागरिकले ढुक्कले यात्रा गर्न पाएका छैनन् । राजमार्ग सञ्चालन

जुम्ला— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आँखा रोग सम्बन्धि सेवा विस्तार गर्ने गरी सम्झौता भएको हो । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका

प्रथम पटक प्रकाशित मिति २०८०÷१०÷१९ कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ सालमा जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई समाज कल्याण परिषदमा आबद्धता भएको राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो ।

१९ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स तथा आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ । पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश

जुम्ला । जुम्लाबाट संघ र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले जिल्लाकाे विकासका लागि सबै एकजुट हुने प्रतिबद्दता गरेका छन् । जिल्लाकाे दिगाे विकासका लागि एकआपसमा एकजुट भई अघि बढ्ने प्रतिशद्दता गरेका हुन् ।जुम्लाबाट प्रतिनिधि सभामा

जुम्ला । कर्णालीका जुम्ला,मुगु,हुम्ला लगायत हिमाली जिल्लामा हिउँ नपर्दा किसान हरु निकै चिन्तित देखिन्थे । हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसानहरुमा यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ की भन्ने चिन्ता कता कता