जुम्ला – कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाबाट नेपालगज्ज, सुर्खेत, काठमाडौँ, मुगुसम्म झण्डै एक दर्जन व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने गरेका छन् । तर सिमित व्यवसायीले मात्रै अपांगता भएका व्यक्तिलाई एक सिटमा ५० प्रतिशत भाडामा छुट

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट

काठमाडौं स् नेपालले क्यानडालाई ४ विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल अगावै पूरा गर्‍यो।  क्यानडाले नेपाललाई ठूलो स्कोरको लक्ष्य दिए पनि कप्तान रोहित पौडेल र देव खनालले उत्कृष्ट

जुम्ला-तातोपानी गाउँपालिका जुम्लाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । गाउँ सभाको १४ औं अधिवेशनले एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८० पारित गरेको छ । कार्यविधि पारित गरेसँगै गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको हो । चिकित्सा

ल्होसार भनेको साल र सार भनेको नयाँ हो । अर्थात ल्होसारको शाब्दिक अर्थ एक साल समाप्त भएर नयाँ सालको उदय हुनुलाई बुझिन्छ । नेपालमा तमु ल्होसार सोनाम ल्होसार र ग्याल्पो ल्होसार लगायतका ल्होसार पर्वहरु फरक

स्रोत र सम्भावनाले मुलुककै आत्मनिर्भर कर्णाली प्रदेशले नीति र लगानीको अभावमा अशिक्षा,गरिबी,रोग र भोकको परिचय पाएको छ । सम्भवाना भएर पनि ठोस नीति र लगानी नहुँदा कर्णालीले अझै आफ्नो परिचय बदल्न सकेको छैन् । यहाँका

जुम्ला । असारे विकासकालाई अन्त्य गर्न जुम्लाको तातोपानी गाउँपालिकाले बैशाख मसान्तमै योजना निर्माण तथा भुक्तानी गरेर सक्ने अभियान थालेको छ । सोहि अभियान अन्तरर्गत असोजमै योजना सम्झौता सक्ने देखि बैशाख मसान्त सम्म अन्तिम भुक्तानी दिएर

गाउँसभा अध्यक्ष महोदय, गाउँसभा सदस्यज्युहरु, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, तथा यहाँ उपस्थित सम्पुर्ण महानुभावहरु,नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ तथा अन्य कानूनी प्रावधन वमोजिम प्रत्येक आर्थिक बर्ष गाउँसभाको वैठक कम्तिमा दुई पटक बस्ने व्यवस्था

जुम्ला । सिंजा गाउँपालिका वडा नं-६ जाेडु गाउँकी रमिशा बुढा फेला परेकि छन् । गत माघ ११ गतेदेखि हराईरहेकी १२ वर्षिया बालिका रमिशा बुढा १४ दिनपछि सकुशल फेला परेकी हुन् । बुधबार तातोपानी गाउँपालिका-१ बाइराका

जुम्ला : जुम्लामा राष्ट्यि प्रशारण लाइन अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अन्र्तगत टारी गल्छी भन्ने ठाउँमा सडक निर्माण कम्पनी पोल ढालेपछि जुम्लासहित मुगु जिल्लाको प्रशारण लाइन विजुली अवरुद्ध भएको हो ।सडक