जुम्ला । सिंजा गाउँपालिका वडा नं २ रनुखानाका बिर्ख विश्वकर्मा अहिले ब्लड क्यान्सर जस्तो घातक रोग संग लडिरहेका छन् । रगतमा खराबी आएपछि उपचार गराउँदा चितवन स्थित भरतपुर क्यान्सर अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको

जुम्ला । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्यि कर्मचारी संगठन जिल्ला कार्यसमिति जुम्लाले चन्दननाथ नगरपालिकाले हटाएका करार कर्मचारीलाई तत्काल काममा फर्काउन माग गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै मंसिर २३ को कार्यपालिका बैठकको

जुम्ला । जुम्लाबाट प्रतिनिधि सभामा चार जना र प्रदेश सभामा दुईजना गरी ६ जना सांसद छन् । पहिलो पटक यत्तिधेरै सांसद पाएको जुम्लाले अपेक्षित विकास पाएको छैन् । नीति बनाउनु पर्ने विषयहरु थुप्रै छन् ।

जुम्ला । भू-तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला नमुना कार्यालयका रुपमा घाेषित भएकाे छ । प्रदेश सरकारकाे माघ १० गते बसेकाे मन्त्री परिषदकाे बैठकले सर्वाेउत्कृष्ट तथा नमुना कार्यालय घाेषणा गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णय

सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी

जुम्ला : हिमा गाउँपालिका जुम्लाका निर्वतमान अध्यक्ष रजबहादुर शाहीको नाममा रज फाउण्डेसन दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा संस्था दर्ता ऐन २०३४ को दफा (४) बमोजिम माघ १६ गते दर्ता भएको हो ।

जुम्ला । प्रेस चाैतारी नेपालकाे २६ ओैँ स्थापना दिवसकाे अबसरमा कैदीबन्दी पुस्तक हस्तान्तरण गरिएकाे छ । जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिकाे विकास र ज्ञान प्राप्तिका लागि राहत हाेस भन्ने उदेश्यले पुस्तक हस्तान्तरण गरिएकाे हाे

जुम्ला । मुगुमा खत्याड गाउँपालिका-२ गाडेखोलामा अगालागी हुँदा एक जनाको मृत्यु भएको छ ।स्थानीय लालु सन्ज्यालको घरमा आगलागी हुँदा एक जनाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन्। लालुका दुई छोराछोरीमध्ये

जुम्ला । चन्दननाथ नगरपालिकाको गत मंसिर २३ गते बसेको कार्यपालिका बैठकले स्वास्थ्यका १२ जना करार कर्मचारीलाई हटाउने निर्णय गर्यो । २० जना कार्यपालिका सदस्यमध्य १६ जनाको उपस्थितीमा सो निर्णय गरिएको थियो । स्वास्थ्य क्षेत्रकै स्थायी

जुम्ला । मंसिर २३ गते चन्दननाथ नगरपालिकाको कार्यपालिकाले निर्णय गरेर हटाइएका कर्मचारीले पुन: काममा फर्काउन अल्टिमेटम दिएका छन्। यदपी तत्काल काममा फिर्ता नगरे तालाबन्दी गर्ने चेेेतावनी दिएका छन् । उनीहरुले चौथो तहका अनमी अहेवको विज्ञापन