मुगु । मुगुमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । नेपालगन्ज बाट मुगु आउदै गरेको ना ५ ख १६८६ नम्बर बस मुगुको छायानाथ रारा नगरपालिका ७ बाँधा खोलामा दुर्घटना हुँदा ११ जना घाईते भएका
जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ५ ले वडा भित्रका लक्षित वर्गलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार एक कार्यक्रम गरी वडा भित्रका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई न्यानो
जुम्ला – आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिर्दै गएको छ । निर्वाचन नजिकिदै गएपछि यहाँका राजनीतिक दल र तिनका उम्मेदवारले चुनावी प्रचारप्रसारमा तिव्रता दिर्दै आएका छन् । कतिपय उम्मेदवारले निर्माणाधिन र केही निर्माण
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको गरगर्मी बढ्दै गएको छ । यतिबेला गाउँदेखि शहर निर्वाचनमय बनेको छ । भने उम्मेदवार भोट माग्न गाउँ गाउँमा बेस्थ छन् । प्रतिनिधि सभा तर्फ एउटा मात्रै
जुम्ला । जुम्लामा निर्वाचन आचारसंगिता पालना सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत राजनीतिक दल, उम्मेदवार,कर्मचारी तथा संचारकर्मीहरुले पालना गर्नु पर्ने निर्वाचन आचार संहिताबारे जानकारी दिन जिल्ला स्तरीय
जुम्ला । नाग्म-गमगडी सडक पुन अबरुद्व भएको छ । गत शनिवार भएको हिमपातले अबरुद्व भएको सडक मंगलबार मात्रै खलेको थियो । मंगलबार राति बाट भएको भारी हिमपातले पुन नाग्म-गमगडी सडक अबरुद्व भएको सडक डिभिजन जुम्लाले
मुगु – छायाराथ रारा नगरपालिका – ५ का साहाराविहीन दम्पतीकाे उद्दार गरिएकाे छ । बिगत ६ बर्ष देखि मुगुकाे गमगढी बजारको सडक किनारामा कस्टकर जीवन बिताईरहेका ४७ वर्षीय गिरी नेपाली र ४५ वर्षीया भदुरी नेपालीकाे
जुम्ला । कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट १ सय ३७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कर्णालीका १० जिल्लाका १ सय ३७ जना
जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको दोस्रो पटक हिमपात भएको छ । कर्णालीका जुम्ला,सहित कालिकोट, मुगु,हुम्ला र डोल्पा,कालिकोट जिल्लामा हिमपात भएको हो । मंगलबार रातीदेखि कर्णालीमा हिउँ पर्न सुरुभएको थियो । उच्च भूभागमा बाक्लो
जुम्ला । हिमपातले अबरुद्ध रारा ताल जाने पर्यटकीय माग नाग्म–गमगडी सडक संचालनमा आएको छ । कर्णालीमा शुक्रबार राती देखी भएको हिमपातले अबरुद्ध भएको नाग्म–गमगडी सडक चार दिनपछि संचालनमा आएको हो । सडक डिभिजन कार्यालय जुम्लाले
