जुम्ला ः समयको विकास संगै अपराधिक क्रियाकलापहरु पनि बढ्दै गएका छन् । अझै समाजमा जवरजस्ती करणीका घटनाहरु बढी रहेका छन् । नेताहरुको संरक्षण, गरिबीपन, अशिक्षा, जनचेतनाको कमी, पहँुचको अभाव लगायतका कारण ग्रामिण देखि शहर क्षेत्रका

‘सानाले डर नमाने, ठूलाले लाज नमाने कसरी घर चल्ला र’ छोरा! सानो र ठूलोको मापन उमेर, अनुभव, पद र पदीयदायित्व, मानमर्यादाक्रम सामाजिक र सांस्कृतिक संस्कारगत नाता सम्बन्ध आदि नै हुन्। म सानो छँदा र आज

जुम्ला ः नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेश अन्तरगत १० जिल्लाका निजामति कर्मचारीहरुको विरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट गिरीको अध्यक्षतामा २५ सदस्यीय

जुम्ला ः माध्यामिक शिक्षा परीक्षा एसइईमा किर्ते गरी नक्कली परीक्षार्थी राख्न लगाउने जुम्लाका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ८ चैतबाट सुरु भएको एसइई परीक्षामा नक्कली परीक्षार्थी राख्न सघाउने कालिका माध्यमिक विद्यालय वड्कीका प्रधानाध्यापक

जुम्ला ः गाँउपालिका राष्ट्रिय महासंघ नेपालको महाधिबेशनबाट सदस्यामा तिला गाउँपालिका जुम्लाका अध्यक्ष रचननाथ योगी चयन भएका छन् । सर्वसम्मत रुपम ३७ सदस्यिय केन्द्रीय नेतृत्व चयन भएको हो । काठमाडौँमा सम्पन्न भएकोे सम्मेलनबाट केन्द्रीय सदस्यमा जुम्ला

जुम्ला ः आगामी बैशाख १ गतेबाट सुरु हुने राष्ट्रिय आर्थिक गणनाको तथ्यांक मिथ्यांक नहोस् भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी तथा राष्ट्रिय आर्थिक गणना जिल्ला समितिका संयोजक समेत रहेका टेकबहादुर बुढ्थापाले निर्देशन दिएका छन् । निमित्त

नन्दराम जैशी जुम्ला । नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाले कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति दुख ब्यक्त गर्दै श्रद्धान्जली कार्यक्रम गरेको छ । सोमबार दिउसो जिल्ला पार्टी कार्यालय पिपलधारामा श्रद्धान्जलीसभा गर्दै नेता खड्काको निधनप्रति पार्टीले दुख

काठमाडौं, । देउवा सरकारले गरेको ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउने निर्णय पनि कार्यान्वयन नहुने भएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार तत्कालीन सरकारले कार्य्विधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि निर्णय अलपत्र परेको छ ।

काठमाडौं । संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ । प्रहरीले गत साउनमा संघीय संरचनाका लागि भन्दै एआइजीदेखि सिपाहीसम्मको नयाँ दरबन्दी माग गरेको थियो ।

बझाङ । गरिबी र मानव विकास सूचकांकमा पुछारतिर रहेको बझाङको सदरमुकाम चैनपुरमा रोजगारीको आधार पनि छैनन् । यहाँका धनी महेन्द्रनगर, धनगढी, नेपालगन्ज, काठमाडौंतिर र गरिब मजदुरीका लागि भारततिर लाग्छन् । तैपनि, एक दशकमै चैनपुरको स्वरूप