जुम्ला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले बिगत केहि दिन अघिदेखि निरन्तर आफ्नो नाममा घुस ‘डिल’ सगै जोडेर प्रचारमा आएको र नखाएको बीस लागेको
जुम्ला । जुम्लाबाट खर्च हुन नसकेर प्रदेशतर्फको २५ करोड रुपैयाँ फ्रिज भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये असार २५ सम्मको विवरण हेर्दा जुम्लाबाट कर्णाली प्रदेशको २५ करोड ५८ लाख रुपैयाँ फिर्ता
जुम्ला । जुम्लामा उद्योग बन्द क्रम बढ्दै गएको छ । अनुदानको लोभमा धमाधम उद्योग दर्ता गरेपनि पछि अनुदान पाउन छोडेसंगै उद्योग बन्द हुने क्रम बढेको हो । च्याउ जस्तै वर्षेनी दर्ता हुने उद्योगले नत प्रशोधन
समाचार सारांश काठमाडौं । जनपक्षीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको आयोजनामा गरिएको सोमबार गरिएको उक्त प्रदर्शनमा विद्यालय पोशाकमै सहभागी भएका विद्यार्थीहरूलाई प्रहरीले
समाचार सारांश काठमाडौँ । शैक्षिक सत्र २०८२/०८३ को लागि स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना दिएका छन्। स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चको आयोजनामा सीटीईभीटी परिसरमा धर्ना दिइएको हो। सीटीईभीटीले स्वास्थ्य बाहेकका अन्य
जुम्ला । जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । आर्थिक वर्ष २०८१/८२ कूल दर्ता भएका मुद्वा मध्य असार ३० गते सम्म ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट भएका हुन् । साेमबार जिल्ला अदालत जुम्लाद्वारा
प्रतिवेदन भित्र मैले जे देखेँ:म सरकारको मान्छे हुँ। झट्ट हेर्दा सरकारको बिरोध जस्तो देखिएला, तर यो अभिप्राय बिलकुल होइन। र अर्को, दिग्गज विज्ञहरूले लामो अध्ययन पश्चात कर्णाली प्रदेश सरकारले स्वीकारेको प्रतिवेदनमाथि मेरो टिप्पणीको स्तर पक्कैपनि
जुम्ला ।ताताेपानी गाउँपालिका वडा नं ७ स्थित ताम्ती स्वास्थ्य चाैकीले महिला स्वास्थ्यय स्वयम् सेविकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । स्वास्थ्य सेवाकाे कामलाई प्रभावकारी बनाउन र गाउँ गाउँमा स्वास्थ्य सेवाकाे पहुँच विस्तारका निम्ति चालू आर्थिक
जुम्ला – तातोपानी गाउँपालिका जुम्लाले निर्माण सम्पन्न भएका योजना समुदायलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले सय भन्दा बढी निर्माण सम्पन्न भएका योजना उपभोक्ता समितिका अध्यक्षमार्फत समुदायलाई गरिएको हो ।गाउँपालिकाले निर्माण गरेका साना ठुला योजना दीर्घकालिन
जुम्ला । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जुम्लाकाे गेटमा तालाबन्दी गरिएकाे छ । आईतबार विहान बसेकाे सर्वदलिय बैठककाे निर्णयनुसार जुम्लाबाट कार्यालय खारेज गर्ने निर्णय विरुद्धमा तालाबन्दी गरिएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए।
