जुम्ला । जुम्लाबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खारेजी हुने भएपछि जुम्लाका दलहरु विराेधमा उत्रिने भएका छन् । असार २३ काे मन्त्री स्तरकाे निर्णयबाट जुम्लाबाट संघीय खानेपानी कार्यालय खारेज गरिएकाे छ । २०७५ सालमा
जुम्ला । गत बैशाख ७ गते जुम्ला आएका खानेपानी मन्त्री प्रदिप पौडेलले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज नहुने प्रतिबद्धता गरेका थिए । हिमा गाउँपालिकामा आयोजित वास सम्मेलनमा सहभागी हुन आएका खानेपानी मन्त्री यादवले पत्रकार
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका केही नीति र बजेट पारित भएको छ । गत असार १० गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक बजेट तथा अत्याआबश्यक नीतिहरु पारित गरिएको हो । तातोपानी गाउँपालिका
जुम्ला – २३ वर्षीया हिंसा पीडित महिलालाई कानुनी प्रव्रिmयामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । उनको घर न्यायलयदेखि धेरै टाढा भएको र आउन जान, खाजा नास्ताका लागि खर्च होस भन्ने उद्देश्यले इन्सेकले सहयोग
जुम्ला । कर्णाली प्रदेशको सुर्खेतपछि यात्रु चाप हुने जुम्ला विमानस्थल स्तरोन्नतिको लागि वर्षेनि बजेट निकासा भएपनि काममा विलम्ब हुदैँ गएको छ । जग्गा अधिग्रहण,मुआब्जा वितरणका लागि सांसदहरुको पहलमा बजेट निकासा भएपनि क्यानकै ढिला सुस्तीले काम
जुम्ला । चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा आगलागी जन्य विपद्बबाट जाेगिन फायर हाइड्रेन्ट मेसिन जडान गरिएकाे छ । आगलागी जन्य विपदका घटना बढ्दै गएपछि विपद्बाट जाेगिन तथा हुन सक्ने क्षतिलाई कम गर्न जुम्ला बजारका विभिन्न ६
जुम्ला । जुम्लामा संचालित उत्थान परियोजनाले विपद जोखिम न्युनिकरण तथा विपद् प्रतिकार्यका लागि ७० लाख बढी रकम लगानी गरेको छ । जुम्लाको सिंजा गाउँपालिकासंग समन्वय र सहकार्य गरी पेश नेपाल जुम्लाद्धारा संचालित उत्थान परियोजनाले विपद्
जुम्ला । जुम्लामा पहिलो पटक विद्युतीय भ्यान भित्रिएका छन् । वातावरणको संरक्षण संगै यात्रुलाई सस्तोमा सेवा उपलब्ध गराउने उदेश्यले जुम्लामा पहिलो पटक विद्युतीय सवारी साधन भित्र्याइएको हो । तिला कर्णाली यातायात प्रा.लीले असार २६ गतेदेखी
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८१र०८२ को खर्च तथा भुक्तानी सम्बन्धि लेखाङ्कन कार्य बन्द गरि खर्च विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को भुक्तानी सम्बन्धि लेखाङ्कन कार्य देशभर यहि असार २५
जुम्ला । जुम्लाकाे हिमा गाउँपालिका–७ का ५ वर्षीय बालक हिमा नदीमा बेपत्ता भएका छन् । बागबजार घर भएका ५ वर्षिय बालक यमन शाही बुधबार दिउँसाे बेपत्ता भएका हुन् । नदी किनारमा बालुवा खेल्दै गर्दा एकाएक
