जुम्ला । नेपाल पत्रकार महासंघको जुम्ला शाखा अध्यक्षमा पुर्ण प्रसाद चाैलागाई निर्वाचित भएकाछन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चाैलागाई अध्यक्षमा निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ याेगीले जानकारी दिए
जुम्ला । नेपालकाे संविधान-२०७२ ले हरेक नागरिकलाई नि:शुल्क र अनिवार्य शिक्षाकाे हककाे व्यवस्था गरेकाे छ ।संविधानकाे भाग-३ माैलिक हक र कर्तव्य अन्तर्गत दफा ३१ मा शिक्षा सम्बन्धि हककाे उप दफा (३) मा अपाङ्गता भएका र
जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । कर्णालीका जुम्ला सहित कालिकोट,मुगु,हुम्ला र डोल्पामा हिमपात भएको हो । सोमबार विहानैदेखि भएको मौसम बद्लीसंगै हिउँसोबाट कर्णालीका चार जिल्लामा हिमपात भएको छ
जुम्ला । पश्चिम नेपालकै स्वास्थ्य भराेसा केन्द्रका रुपमा रहेकाे जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत तीन सातादेखि तालाबन्दी छ । प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीले स्तरबृद्दिकाे माग गर्दै गत मंसिर ३ गतेबाट प्रतिष्ठानकाे शैक्षिक तथा
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको अनुगमन थालेको छ । विद्यालयहरुको शैक्षिक,प्रशासनिक तथा भौतिक अबस्थाबारे बुझन् तातोपानीले विद्यालय अनुगमन अभियान थालेको हो । पालिकाका ८ वटै वडा भित्र रहेका २९ वटा सामुदायिक विद्यालयहरुमा स्थलगत
काठमान्डौँ । नेपाल प्रिमियर लिग अन्तरर्गत शनिवार भएको खेलमा कर्णाली याक्सले लगातार दोस्रो जीत निकालेको छ । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले
जुम्ला । कला घर जुम्लाको आयोजनामा चिसोमा तातो कर्णाली कविता कन्सर्ट हुने भएको छ । जिल्लाको सांस्कृतिक पहिचान जोगाउन र जिल्लामा रहेका लेखकहरुलाई प्रोत्साहन गर्न कविता कन्सर्टको आयोजना गरिएको हो । जिल्लामा रहेका करिब १०
काठमान्डाै। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध रोमाञ्चक जित निकालेको छ । यसअघिका दुवै खेलमा जित निकालेको चितवनले आफ्नो तेस्रो खेलमा कर्णालीसँग पराजय व्यहोरेको हो । उता यसअघिका
जुम्ला – चन्दननाथ नगरपालिका जुम्लाले १० जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरेको छ । २१ औँ सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा १० जना महिला स्वयम् सेविकालाई सम्मान गरेको हो ।सम्मानित हुनेमा चन्दननाथ
जुम्ला । नेपाली काँग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवन बहादुर शाहीले वाईडबडी खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा बिशेष अदालतले पूर्वपर्यटनमन्त्री तथा नेपाली कांग्रेसका नेता शाहीलाई
