जुम्ला । तातोपानी गाउँपालिकाले गरिदिएको जीवन बीमाबाट कर्मचारीका आफन्तले राहत पाएका छन् । कर्मचारीको प्रोत्साहनका लागि जिल्लामै पहिलो पालिकाका रुपमा तातोपानीले आर्थिक वर्ष २०७८।०७९ मा कर्मचारीको जीवन बीमा गर्ने नीति लिएको थियो । सोही नीतिनुसार

जुम्ला । जुम्लाका आठ पालिकामध्य तातोपानी गाउँपालिकाले मात्रै पालिकाका सबै सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा खुवाउँदै आएको छ । सामुदायिक विद्यालय प्रति बालबालिकाको आर्कषण बढाउन,पोषण स्थितीमा सुधार ल्याउन,रैथाने कृषि उपजको अधिकृतम प्रयोग र उत्पादन बृद्धि

जुम्ला । जुम्लाका उद्योगी व्यवसायीले देशको अर्थतन्त्र उकास्न उद्योगीमैत्री नीति निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नीतिगत जटिलताकै कारण औधोगिक क्षेत्रमा लगानीको वाताबरण नरहेको र दुर्गमका उद्योगीमैत्री नीतिनै नहुँदा समस्या रहेको गुनासो पोखेका हुन्

जुम्ला – पातारासी गाउँपालिकामा सडक नाटकमार्फत बालविवाह र घरेलुहिंसा न्यूनिकरण सम्वन्धी सन्देश प्रवाह गरिएको छ । गाउँपालिकाको १ र २ नम्बर वडाका गाउँबस्तीमा सडक नाटकमार्फत बालविवाह र घरेलुहिंसा सम्वन्धी सन्देश प्रवाह गरिएको हो ।स्थानीय तहसँग

जुम्ला – पातारासी गाउँपालिका–२ फुर्कीसल्ला डाँडामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजीसहित टेलिफोन सेवा सुचारु भएको छ । पातारासी गाउँपालिका – १, २ र ३ नम्बर वडाका स्थानीय बासिन्दा सञ्चारको पहुँचमा पुगेका छन् ।यो टावरबाट

जुम्ला । सामान्यतया जन्मदिन मनाउँदा फजुल खर्च गर्ने हाम्राे परिमाटी छ । केक काट्ने,हाेटलमा पार्टी गर्ने लगायतका फजुल खर्च जन्मदिनका नाममा प्रयाले गर्छन् । तर जुम्ला गुठिचाैर गाउँपालिका-३ का स्थानीय धर्मराज रावलले भने जन्मदिनकाे अबसरमा

जुम्ला – तिला गाउँपालिका– ५ ढिम्कोट गाउँमा पशुचौपाय भेडाबाख्रामा अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका– ७ मा रहेको पौँजा भन्ने ठाउँमा २५ वटा भेडा मरेका हुन् ।

जुम्ला : जुम्लाका ६० वटा वडामध्ये ९ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बालविवाह विरुद्धको साँझ अभियान संजाल जुम्लाले शनिबार जिल्लामा पत्रकार भेटघाट कार्यक्रममा मार्फत यो तथ्यांक सार्वजनिक गरेको हो ।बालविवाह विरुद्धको साँझ अभियान

जुम्ला । ताताेपानी गाउँपालिकामा बाफ लिने सेवा सुरु भएकाे छ । ताताेपानीकाे नागरिक आराेग्य सेवा केन्द्रबाट बाफ लिने ‘स्नेहन कर्म र स्वदेन कर्म’ सुरु भएकाे हाे । जिल्लाका आठ पालिका मध्य ताताेपानीमा पहिलाे पटक बाफ

जुम्ला । व्यापार व्यवसायबाट आम्दानी वृद्धिका लागि जुम्लाका उद्यमी व्यवसायीले व्यावसायिक योजना बनाउन थालेका छन् । लगानी र श्रम अनुसारको आम्दानी वृद्धि गर्न समय सुहाउँदो व्यावसायिक योजना निर्माण गर्न उद्यमी व्यवसायीहरू जुटेका हुन् । तिला