जुम्ला । जुम्लाकाे सिंजा क्षेत्रमा संघियता कार्यान्वयनपछि नापी र मालपाेत कार्यालय स्थापना हुने भएकाे छ । संघियता कार्यान्वयनकाे करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी सिंजामा मालपाेत कार्यालय स्थापना हुने टुंगाे लागेकाे हाे
काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर
जुम्ला ।अन्तराष्ट्यि धावक हरि बहादुर रोकायाले खेलाडीका लागि होस्टेल लगायतका पूर्वाधार बनाउनका लागि १३० वर्गमिटर जग्गा दान गरेका छन् । खेलाडी बस्ने सुविधायुक्त होस्टेल निर्माणार्थ विश्व किर्तिमानी धावक रोकायाले १३० वर्गमिटर जग्गा दान गरेका हुन्
जुम्ला । यूवाकाे शसक्तिकरणका लागि जुम्लामा नमुना यूवा गाउँ सभा अभ्यास तालिम संचालन गरिएकाे छ । स्थानीयतहकाे नीति निर्माणमा अर्थपूर्ण सहभागिता गर्न र क्षामता विकासका लागि नमुना यूवा गाउँसभाकाे अभ्यास तालिम गरिएकाे हाे । प्लान
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार कर्मचारी आन्दाेलित भएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट व्यवस्थापन गर्नु पर्ने माग राख्दै करार कर्मचारीहरु शुक्रबारदेखि आन्दाेलित भएका हुन् । करिब ६/७ वर्षदेखि प्रतिष्ठानमा निरन्तर सेवा दिईरहेका करार नर्सिङ
जुम्ला । सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधारका लागि ताताेपानीमा पहिलाे पालिकास्तरीय शैक्षिक सामाग्री प्रर्दशन तथा पढाइ मेला आयाेजना गरिएकाे छ । बालबालिकाकाे सिकाई बृद्दि तथा सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधार गर्नका लागि शैक्षिक सामाग्री प्रर्दशन
जुम्ला । आन्दाेलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीले आन्दाेलन स्थगित गरेपछि तालाबन्दी खुलेकाे छ। स्तरबृद्दिकाे माग गर्दै गत मंसिर ३ गतेबाट सुरु भएकाे शिक्षक कर्मचारीकाे आन्दाेलनपछि तालाबन्दी भएकाे ३२ ओेै दिनपछि स्थगित संगै ताला
जुम्ला – नेपाल मानव अधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाको आयोजनामा मानव अधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।समिक्षा
जुम्ला । जुम्लाकाे हिमा गाउँपालिका वडा नं १ स्थित बड्की स्वास्थ्य चाैकीमा पक्की भवन निर्माण गरिएकाे छ । स्वास्थ्य सेवा प्रभावकारी संचालन गर्न गाउँपालिकाले बड्की स्वास्थ्य चाैकीमा पक्की निर्माण गरेकाे हाे । गत आर्थिक वर्ष
जुम्ला । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूडले नेपाल पत्रकार महासंघ जुम्लाका नवनिर्वाचि अध्यक्ष पूर्ण चाैलागाईलाई बधाई दिएका गरेका छन् । मंसिर २८ गते सम्पन्न महासंघकाे निर्वाचनमा जुम्ला शाखाकाे अध्यक्षमा निर्वाचित चाैलागाईँलाई आइतबार दिउँसाे
