जुम्ला । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब मात्रै विकास बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को मंसिर मसान्त सम्म कूल पुँजीगत खर्च एक अर्ब मात्रै खर्च भएको

जुम्ला । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रको भौगोलिक विकटतालाई मध्यनजर गर्दै बहुवर्षिय आयोजनामा लगानी बढाउन थालेको छ । भौगोलिक रुपमा विकट बस्ती र जिल्लामा सडक,पुल लगायतका ठुला पूर्वाधार बनाउन बहुवर्षिय आयोजनामा लगानी बढाउन थालेको हो

जुम्ला । मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार सागर परियार पुरस्कृत भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत भएका हुन्। कृषि र उद्यमशीलताका क्षेत्रमा निरन्तर कलम

जुम्ला – पातारासी गाउँपालिका –३ हुरिमहरी जाने सडक हुरिगाड खोलाको मोटरयवल काठेपुलमा अज्ञात समुहले आगजनी गरेपछि आवतजावत प्रभावित भएको छ ।करिब १५ मिटर लामो काठेपुलमा पुस १७ गते राती आगजनी भएपछि पूर्ण रुपमा क्षति भएको

जुम्ला – तातोपानी गाउँपालिका – ६ का ४५ वर्षीय लक्ष्मीचन्द्र डाँगीको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतिका अनुसार तातोपानी गाउँपालिका – २ बाँबिरा टाँपुमा मृतक डाँगीको शव भेटिएको हो

जुम्ला । जुम्लाको दियालो बहुउदेश्यीय सहकारी संंस्थाले विभिन्न प्रयोजनका लागि २९ करोडबढी ऋण लगानी गरेको पाइएको छ । सहकारीमा आबद्ध भएका सदस्यहरुलाई विभिन्न प्रयोजन बापत सहकारी हाल सम्म २९ करोड ७५ लाख ५४ हजार ६४३

जुम्ला । जुम्लामा सहकारीहरुले हचुवामा लगानी गरेका कारण बचत कर्ताकाे कराेडाै बचत डुब्ने जाेखिम बढेकाे छ । पहुँचका भरमा अनुत्पादनशिल क्षेत्रमा लगानी गरेकै कारण ऋण असुलीमा समस्या हुँदा सहकारीलाई बचत फिर्ता गर्न मुस्किल परेकाे छ

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकालाई १६ लाख बढिको विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको छ। तातोपानी गाउँपालिकालाई भण्डारण र विपद् प्रतिकार्यका लागि अस्थाई सिकाइ केन्द्र तथा गैर खाद्य सामग्री हस्तान्तरण गरिएको सहयात्रा परियोजना तातोपानी कलस्टर संयोजक