जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उद्घाटन भएको एक वर्ष बढी समय बितिसक्दा पनि डायलासिस सेवा संचालनमा आउन सकेको छैन् । नेपाल सरकारले ६ वटा उपकरण उपलब्ध गराएर तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले
जुम्ला । यूथ ईन पाेलेसी र गर्भनेन्स वाईपीजि कर्णालीकाे दाेस्राे क्याम्प संचालन भएकाे छ । सार्वजानिक नीति निर्माणमा यूवाकाे अर्थपूर्ण सहभागिता,क्षामता विकास तथा नीति र शासनबारे यूवालाइ सिकाउन वाईपीजि दाेस्राे क्याम्प संचालन भएकाे हाे ।
जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका नेकपा एमालेका नेताहरुले कर्णालीको पूर्वाधार विकासलाई अघि बढाउन माग गरेका छन् । कर्णालीको सडक,विमानस्थल,जलविद्युत तथा छिमेकी राष्ट चीन संग जोड्ने सडक आयोजनामा बजेट सुनिश्चितता संगै राष्ट्यि गौरबका
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ स्थित कर्णालीको नयाँ पर्यटकिय गन्तव्य गिडिदहलाई ‘पर्यटन सम्पदा’ सूचिमा समावेश गर्न मुख्यमन्त्री र पर्यटन मन्त्रीको ध्यानर्कषण गराइएको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र उद्योग
काठमान्डाैं । प्रहरीको तयारी थियो– रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतले छाड्ने आदेश दिए पनि फेरि पक्राउ गर्ने । तर, बिहीबार साँझ अदालतको आदेशपछि उनी काठमाडौंमा उपस्थित हुने गरी रिहा भएका छन् । अन्यत्र पनि पक्राउ पुर्जी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले न्याय मरेको छैन भन्ने कुराको आभास भएको बताएका छन् । बिहिबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रक्रिया पूरा गरेर प्रहरी कार्यालयबाट बाहिरिएका उनले सो
पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक
जुम्ला – जुम्लामा पनि अनलाइनबाट नागरिकताको सिफारिस दिने तयारी गर्न थालिएको छ । यहाँका धेरैजसो वडामा विजुली र इन्टरनेटको पहुँचमा भएकाले अनलाइनबाट नागरिकता सिफारिस दिने तयारी गरिएको हो ।जुम्लामा ८ स्थानीय तहका ६० वडा रहेका
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज
