जुम्ला । जुम्लामा आगलागी जन्य विपद् जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रतिकार्यका लागि कृतिम घटना अभ्यास कार्यक्रम प्रदर्शन गरिएको छ। सुक्खा समयमा आगलागीका घटना बढ्ने,पूर्वतयारी कमजाेर हूँदा हुन सक्ने जनधनकाे क्षति राेक्न कृतिम घटना अभ्यास
जुम्ला- संघीय सरकारले १५ हिमाली जिल्लामा १ वैशाखदेखि लागू गरेको नयाँ शैक्षिक सत्र हटाएर फागुनदेखि नै सुरु गर्ने विषयमा आवाज उठ्न थालेको छ । शिक्षा मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ६ माघ ०७९ मा देशभरका विद्यालयलाई
हुम्ला – हुम्लामा एक गर्भवती महिलाले अस्पताल लैजाने क्रममा बीच बाटोमै सुत्केरी भइन् । सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षीया भन भण्डारीले आइतबार बिहान बाटोमै बच्चा जन्माएकी हुन् ।सुत्केरी व्यथा लागेपछि भण्डारीलाई गाउँकै स्वास्थ्यचौकीमा पु¥याइएको
जुम्ला । हङकङमा आयाेजित एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । पातारासी गाउँपालिका-२ पेर गाउँमा जन्मिएकी सुनमायाले एक सय किलोमिटर दुरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा निर्धारित पूरा
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीकाे प्रशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएकाे छ । पार्टिकाे केन्द्रिय अनुशासन आयाेगकाे आयाेजना र कर्णाली कमिटीकाे व्यवस्थापनमा प्रशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा पार्टी,संगठन,नेतृत्व र
जुम्ला – तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव (६, ८ र ९ वडा) क्षेत्र भेडाबाख्रा, पशुचौपाया पालन गर्ने क्षेत्र हो । यो क्षेत्रका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन भेडाबाख्रा नै हो । पशुचौपायामा सेवा प्रवाह
सुर्खेत । नकेपा एमाले कर्णाली प्रदेश संयन्त्रकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । नेकपा एमाले कर्णाली प्रदेश कार्यालयमा पार्टीका प्रदेश ईन्चार्ज गाेरख बहादुर बाेगटीकाे अध्यक्षमा संयन्त्रकाे पहिलाे बैठक सम्पन्न भएकाे हाे । नेकपा एमालेका केन्द्रीय
जुम्ला । नेपाल सरकारले भूमि आयाेग जिल्ला कार्य समिति जुम्लाकाे अध्यक्षमा सुरत बहादुर शाही नियुक्त गरेकाे छ । देशका ७७ वटै जिल्लामा भुमि सम्बन्धि समस्याकाे समधान गर्न सरकारले भुमि आयाेग आयाेगका अध्यक्ष नियुक्त गरिरहेकाे छ
जुम्ला । जुम्लाकी राममाया बुढाले हङकङमा आयोजित ५० किलोमिटर अल्ट्रा म्याराथनमा प्रथम स्थान हासिल गरेकी छन् । एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सद्धारा आयोजित ५० किलोमिटर अल्ट्रा म्याराथनमा जुम्लाकी राममाया प्रथम भएकी हुन् । निर्धारित दुरी र
जुम्ला । नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज गाेरख बहादुर बाेगटीले सहकारी पिडितकाे डेढ अर्ब रकम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे वर्तमान सरकारले फिर्ता गराएकाे बताएका छन् । देशभरका विभिन्न सहकारले बचतकर्ता रकम अपचलन गरिरहेकाे अबस्थामा
