मुक्तक – १जात मिल्दैन भन्छन् अरु न भएकै ठिक छस्विकार्दैनन् आफन्तहरू न भएकै ठिक छजाँऊ पियारी यो ठाउँबाट टाढा गएर बसौंहामी यो सामाजमा बरु न भएकै ठिक छमुक्तक- २कस्तो भाग्य लेख्यौ भावी अर्कैको छमेरो हिस्सामा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ। सोही
काठमाडौँ- शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा परेको अविरल वर्षाका कारण बागमती नदिको सतह बढेको छ । बागमती नदिमा आएको बाढिका कारण बागमती किनारका सुकुम्वासी बस्तीहरूमा बाढी छिरेको छ। काठमाडौँको टेकु दोभान पुरै डुबान परेको छ ।
काठमाडौँ – सप्तकोसी नदीको जलसतह शनिबार यस वर्षकै सबैभन्दा उच्च भएको छ। दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ। अहिले नदीको बहाव
दाङ–लमही नगरपालिकाका नगर प्रमुख सवार गाडी खोलामा भासिएको छ । रा१ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो । लमही नगरपालिका वडा नम्बर ९ तेलिया स्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको
पोखरा – अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठ जना बेपत्ता भएका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँदा तनहुँ र स्याङ्जामा ३–३ जना तथा पर्वतमा दुई गरि आठ
काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै मुलुकको प्रधानमन्त्री बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख
जुम्ला । हरेक वर्ष जुम्लाका भेडा पालक किसानले प्राकृति विपद्बाट लाखौको घाटा व्यवहोर्दै आएका छन् । विशेषगरी चट्याङ लागेर भेडा मर्दा जुम्लाका भेडा पालक किसानले लाखौको क्षति व्यहोर्दै आएका हुन् । जुम्लाको सबैभन्दा बढी भेडापालन
जुम्ला – कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोताको चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ लागेर ५४ वटा भेडा मरेका छन् । बिहीबार दिउँसोे परेको चट्याङले भेडा मरेका हुन् ।माइकाबोताका बहादुर रावतका ४ वटा, तिते रावतका ३ वटा, तिलक रावतका
जुम्ला । बालबिवाह न्युनिकरणका लागि स्थानीय तहले नीति र बजेटमा प्रथामिकता दिन सरोकारवालाले जोड दिएका छन् । पातारासीमा शुक्रबार आयोजित बालविवाह न्युनिकरण बारे छलफल कार्यक्रममा सहभागी सरोकारवालाले स्थानीय तहले नीति र बजेटमा प्रथामिकता दिन जोड
