जुम्ला । बालबिवाह न्युनिकरणका लागि स्थानीय तहले नीति र बजेटमा प्रथामिकता दिन सरोकारवालाले जोड दिएका छन् । पातारासीमा शुक्रबार आयोजित बालविवाह न्युनिकरण बारे छलफल कार्यक्रममा सहभागी सरोकारवालाले स्थानीय तहले नीति र बजेटमा प्रथामिकता दिन जोड
जुम्ला । पातारासी गाउँपालिका वडा नं. १ स्थित डलिगाड (ठुलो खोलामा) निर्माणधिन पुरानो कल्भट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । भने तीन जना घाईते भएका छन् । डलिघाट खोलामा पहिले निर्माण भएको
गजल-१ चुप बस्छु बुझेर जिन्दगानीमा कहिलेउम्रदैनन् सपनाहरु खरानीमा कहिले सम्झिँदा तिमी मुस्कुराएको पलहरुआफ्नै आँखा देख्छु पानीमा कहिले हाँगासँग छुट्टिएर बाँच्दैनन् फुलपनि सास रहँदैन त्यो फूलदानीमा कहिले मायामा रिस तिम्रो देख्न धेरै पाइयोमाया भने देखिएन रिसानीमा कहिले
जुम्ला । जुम्लामा बालविवाह न्युनिकरण चुनाैतीपूर्ण बन्दै गएकाे छ । विभिन्न तथ्यांकले बालविवाह बढ्दै गएकाे देखिएकाे हाे । ठाेस नीति बजेट अभावले बालविवाह चुनाैतिपुर्ण देखि छ । जनस्वास्थ्य कार्यालयकाे तथ्यांक अनुसार २० वर्षमुनि गर्भजाँच गर्ने
जुम्ला । पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २०६८ सालमा स्थापना भएर कर्णालीका १० सहित सुदुरपश्चिमका ३ गरेर १३ जिल्लाका नागरिक लाई विशषज्ञ स्वास्थ्य सेवा दिदै आईरहेको छ। बिगतमा नेपालगन्ज हुँदै संघिय राजधानी काठमान्डाै
बागमती- जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन्। जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया
जुम्ला । जुम्लाका गोविन्द सुनारको क्रियटीभ डाइरेक्टर रहेको ज्युजिकल फिल्म ‘हिरूलाल’ सार्वजनिक भएको छ । कर्णालीको एक गरिब परिवारको अवस्थाको चित्रण गरिएको उक्त म्युजिकल फिल्म बुधबार सार्वजनिक भएको हो । हिरूलाल कर्णालीको वास्तविक चित्र हो
