चितवन – २०७५ साल माघ १६ गते राजधानीको राष्ट्रिय सभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको घोषणा गरिएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका तत्कालीन महामन्त्री
जुम्ला – गत फागुन महिनादेखि तलव भत्ता नपाएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । चालु आर्थिक वर्ष ०८०÷०८१ को खाता बन्द (कोलोजिङ) एक साता मात्रै बाँकी रहेको छ ।तर स्वास्थ्यकर्मीको तलव भत्ताका लागि रकम निकासा नआएको
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले एक महिनाकाे अवधिमा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । विभिन्न मुद्दामा अनुसन्धान भईरहेका तर फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने कुरा अप्राकृति र अस्वभाविक भएको निष्कर्श निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले रातारात नयाँ गठबन्धन
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।रास्वपाको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब बन्ने गठबन्धनमा हामी रहँदैनौं
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने भएका छन्। मंगलबार काँग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ। तर प्रचण्डले तत्काल
बढ्दै गएको छ मनको बह म के गरूँभैसकेको छु अचेल मरे सरह म के गरूँबेहिसाब जिम्मेवारी थपिदियो समयलेकमजोर छ जीवनको सतह म के गरूँ जिम्मेवारीको बाटो हिड्ने कुरा निश्चित गरेरआँखाको सपनालाई आँखामै सिमित गरेरडिग्री पास
काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र
