जुम्ला -कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका बारेमा उठेका विषयहरु समन्वय र समाधान गर्न कार्यदल गठन गरिएको छ । जिल्ला समन्वय समिति जुम्लामा असार १७ गते बसेको सर्वदलिय बैठकले जिसस प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा ९ सदस्सीय

जुम्ला – तिला गाउँपालिका – ८ जुम्लाकोटस्थित देउराली माध्यामिक विद्यालयका लेखापाल लालभक्त रावतको उच्च अदालत सुर्खेत, जुम्ला इजलासले अन्तरिम आदेशपछि पदवहाली भएको छ । न्यायाधीश जगदीश घिमिरे र कैलास गुरुङको संयूक्त इजलासले असार १३ गते

जुम्ला । जिल्ला प्रहरी कार्यालयले हराएका बालिकाहरुलाई फेला पारी आपन्तलाई बुझाएको छ । असार १४ गते बेलुकी ७ बजेदेखि हराएका ३ जना बालिकालाई फेला पारी आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।असार

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताएका हुन्। उनले भने, ‘कुनै

 जुम्ला । प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन् । प्रतिष्ठान घेराउ गर्ने

जुम्ला – क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत चन्दननाथ नगरपालिका स्तरीय समितिलाई अभिमुखिकरण तथा सुश्म योजना तर्जमा गोष्ठी सम्पन्न भएको छ । सन् २०३० सम्म नेपाल सरकारले देशभर क्षयरोग मुक्त गर्दै छ । सोही बमोजिम

काठमाडौँ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन्। आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। आईतवार सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको