जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले खानेपानी विकासलाई विशेष प्रथामिकता दिदै आएको छ । वर्षौदेखि खोला नदीको दुषि पानी पिउन बाध्य हिमाबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुराउन हिमाले खानेपानीको विकास र सरसफाई क्षेत्रमा उल्लेखीय काम गर्दै आएको

जुम्ला । जिल्लामा तीन स्थानीय तहका सामुदायिक विद्यालयमा एक महिने बर्खे बिदा दिइएको छ ।  छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सामुदायिक विद्यालयमा असार १४ देखि साउन १५ गतेसम्म एक महिना बर्खे बिदा गरिएको शिक्षा

जुम्ला – प्रधानमन्त्री आधुनिकिकरण परियोजना स्याउ सुपरजोनका आयोजना संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा चन्दननाथ नगरपालिका भित्र सम्पन्न भएका सात वटा आयोजनाको संयूक्त अनुगमन गरिएको हो ।चन्दननाथ नगरपालिका –

जुम्ला—पातारासी गाउँपालिका–४ लुमगाउँ २५ वर्षीय नवीन रेउले अहिले देवदह मेडिकल कजेज बुटवलमा चिकित्सा शिक्षा दोस्रो वर्ष अध्ययनरत छन् । उनी पातारासी गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा एमबीबीएस अध्ययन गर्दै आएका छन् । साढे पाँच वर्षे एबीबीएस

जुम्ला । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीलाई औपचारिक नियुक्ती दिएको छ । भर्खरै सिफारिस भएका नगर प्रहरीलाई चन्दननाथ नगरपालिकाले शुक्रबार नियुक्ती दिएको हो । औपचारिक कार्यक्रम गरेर नगर प्रमुख राजुसिंह कठायत र उपप्रमुख रामदेवी खड्काले

जुम्ला। गाउँघर सम्म सुरक्षित गर्भपतनकाे पहुँच विस्तार गर्नु पर्नेमा सराेकारवालाले जाेड दिएका छन् । पछिल्लाे समय बढ्दाे असुरक्षित गर्भपतनले महिला तथा किशाेरीहरुकाे स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाे छ । जसका कारण सुरक्षित गर्भपतनबारे चेतना गाउँगाउँमा

जुम्ला । पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालिकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो । कालीकोट खण्ड

जुम्ला । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। राजमार्गकाे दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हाे । दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले कर्णाली राजमार्ग अन्तर्गत पालेतडा–पादुका खोला

काठमाडौँ, गुल्मीको तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार