जुम्ला – चन्दननाथ नगरपालिका – ६ बसपार्कस्थित बुधबार राती करिव ९ बजेटतिर पद्मा आचार्य अधिकारीको ग्यारेजमा आगलागी भयो । आगलागीपछि आगो नियन्त्रण गर्नका लागि स्थानीयदेखि सवै प्रहरी प्रशासन र चन्दननाथ नगरपालिकाको दमकललाई खबर पनि भयो
जुम्ला । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार
जुम्ला । हिमा गाउँपालिका वडा नं १ स्थित रुपाकाेट आधारभूत विद्यालयमा वृक्षाराेपण गरिएकाे छ । ७३ ओैँ मदन जयन्तीका अबसरमा अनेरास्ववियू जिल्ला कमिटी जुम्लाकाे आयाेजनामा वृक्षाराेपण गरिएकाे छ । मदन जयन्तीका अबसरमा देशभर एक लाख
जुम्ला । तातोपानी गाउँपालिका – ५ ऐरेनीस्थित दुर्गा मावि लाम्रामा भएको घटनाका विषयमा छानविन समिति गठन भएको छ । तातोपानी गाउँपालिकाले वडाध्यक्ष विशाल खड्काको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यमा
सामुदायिक र संस्थागत विद्यालयमा निमावि देखि नै विज्ञान विषय पढाई हुन्छ । विज्ञानसहित अन्य प्रयोगात्मक शिक्षण गर्नुपर्ने पर्ने विषयमा सैदान्तिक र अभ्यास शिक्षण विद्यार्थीले सँगसँगै सिक्न पाउनु पर्ने हो ।तर धेरैजसो सामुदायिक विद्यालयमा अभ्यास गर्नुपर्ने
जुम्ला । जुम्लाको गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सामुदायिक विद्यालय सुधारमा जोड दिदै आएको हिमाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पनि शिक्षा क्षेत्रलाई प्रथामिकता दिएर
कैलाली। चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईत भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डगौराको आज बिहान खेतमा काम गर्दै रहँदा चट्याङ लागेर ज्यान गएको
जुम्ला । भुकम्पीय दृष्टीले कर्णाली उच्च जोखिममा छ । कमजोर संरचनाका कारण भुकम्पले जनधनको क्षति बढाएको छ । भौगोलिक विकटता र कमजोर संरचनाका कारण कर्णाली ठुलो क्षति व्यहोर्न बाध्य छ । गत कार्तिक जाजरकोट रामिडाँडा
जुम्ला । जुम्लाको तिला गाउँपालिका भौगोलिक रुपमा जिल्लाकै सबैभन्दा विकट पालिका हो । तिला गाउँपालिका वडा नं.६,७,८ र ९ नम्बर वडाका गाउँबस्ती निकै विकट क्षेत्रमा छन् । जहाँबाट अहिले पनि सदरमुकाम आउँदा एक बास बस्नु
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले यहाँका अन्य सात पालिका भन्दा केहि नयाँ नीति तथा कार्यक्रम ल्याएको छ । तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले नागरिकको ज्युधनको सुरक्षादेखि यूवा रोजगारी,उद्यमशीलता,पर्यटन,उत्पादन बृद्धि,उच्च शिक्षा,व्यवसाय प्रर्बद्धन लगायतका क्षेत्रलाई जोडेर करिब
