बैतडी । ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटोरिक्सा चालकको खोजी भइरहेको छ ।  प्रहरीका अनुसार शनिवार रातिदेखि बेपत्ता भएका ट्रक चालक बैतडीको

जुम्ला । हिमा गाउँपालिकामा दोस्रो पटक बृहत्त पढाई मेला हुने भएको छ । हिमाले गतवर्षदेखि आयोजना गर्दै आएको पढाई मेला यस वर्ष पनि गर्ने भएको हो । विद्यार्थीको शिक्षण सिकाई बृद्धि तथा शिक्षा सुधारमा अभिभावक,शिक्षक,अन्य

सुर्खेत । इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन्। बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै

जुम्ला । पातारासी गाउँपालिका वडा नं. ६ का ८४ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । पार्टीको साधारण सदस्य समेत नरहनेगरी पातारासी ६ घोडेसिनका ८४ जना स्थानीयले काँग्रेस पार्टी छोडेका हुन् । गत जेठ

जुम्ला ।कनकासुन्दरी गाउँपालिका वडा नं. ८ आधारभूत शिक्षा सुनिश्चित वडा घाेषणा भएकाे छ । विद्यालय उमेर समुहका सबै बालबालिका विद्यालय भर्ना भएसंगै वडा नं ८ लाई अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा सूनिश्चिता वडा घाेषणा गरिएकाे

जुम्ला । कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य गिडिदहको पर्यटन प्रर्बद्धनका तातोपानी गाउँपालिका निन्तर जुटेको छ । तातोपानी ४ मा स्थित गिडिदहको पूर्बद्धना लागि पूर्वाधार निर्माणदेखि प्रचार प्रशारमा जोड दिदै आएको छ । वर्षौदेखि गुमनाम पर्यटकीय

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाका आठ स्थाीयतहलाई ३३ करोडबढी अनुदान प्राप्त भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि अन्तसरकारी वित्तिय हस्तान्तरण अन्तरर्गत प्रदेशले जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकालाई ३३ करोड करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको