जुम्ला । नाग्म–गमगडी सडक निर्माणका लागि यातायात सेवा बन्द गरिने भएको छ । निर्माणधिन नाग्म–गमगडी सडक खण्डको कनकासुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकोले यातायात बन्द हुने भएको हो । सडक डिभिजन जुम्लाले शुक्रबार
जुम्ला – जुम्लाका ६० जना स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित भएका छन् । सेवासुविधाको माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित भएका हुन् ।नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपनि जुम्लामा २०७४ सालदेखि सुरु
जुम्ला – तातोपानी गाउँपालिका – ३ लिताकोटका हाल ७ नम्बर वडा सर्मीगाउँमा बस्दै आएका रणबहादुर कार्की मुटुरोगी विरामी हुन् । उनले अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गर्दै आएका छन् ।उनलाई उपचार खर्च
चितवन । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको
जुम्ला – तातोपानी गाउँपालिका–४ गिडिखोलाको रातेखोलामा औधोगिक ग्राममा लगानीमैत्री वातावरण बनाउन सफल उद्यमी रामकृष्ण चौलागाई माग गरेका छन् । उनले औद्योगिक ग्राम निर्माण सम्वन्धी प्रराम्भिक वातावरण परिक्षण अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाई तथा बहस कार्यक्रममा यस्तो
जुम्ला । सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडौँ लगानी गरेपनि अपेक्षित उपलब्धी हुन सकेको छैन । सरकारी लगानी उपलब्धी विहीन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै
जुम्ला । तातोपानी गाउँपालिका–४ गिडिखोलाको रातेखोलामा औधोगिक ग्राम निर्माणले गति लिएको छ । साविक कर्णालीका पाँच जिल्लामै पहिलो जुम्लाको तातोपानीमा मात्रै स्थापना भएको औधोगिक ग्राम निर्माण कामले गति लिएको हो । औद्योगिक ग्रामको पहिलो चरणको
काठमाडौँ , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको बताएका छन्। मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात
